Перейти к содержимому

आजको राशिफल | २०८३ कार्तिक १९ गते बिहीवार | November 05, 2026 | 2083 Kartik 19 | Aaja Ko Rashifal

Dharma Sanskriti

0:00 / 0:00

आजको राशिफल | २०८३ कार्तिक १९ गते बिहीवार | November 05, 2026 | 2083 Kartik 19 | Aaja Ko Rashifal

9 388 просмотров · 16 ч назад
Dharma Sanskriti
368 тыс. подписчиков
9 388 просмотров · 16 ч назад
आजको राशिफल बिहीवार, कार्तिक १९, २०८३ ०५ नोभेम्बर सन् २०२६ नेपाल संवत् ११४६ Today's Rashifal November 05, 2026, Wednesday Horoscope Prediction कार्तिक १९ गते बिहीवारको राशिफल कार्तिक कृष्ण (कौलागा) एकादशी, उत्तराफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, ऐन्द्र योग, बालब र कौलव करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, बिहीवारको राशिफल, शुक्रवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, कार्तिक कृष्ण पक्ष, एकादशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, ऐन्द्र योग, बालब करण, कौलव करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी आनन्दादि योग : मात्तङ्ग, चन्द्रवर्ण : रातो (दिउँसो ११:५४ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (दिउँसो ११:५४ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : आग्नेय (दिउँसो १२:०१ बजेसम्म) त्यसपछि नैऋत्य, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये मृत्यु वाण : दिउँसो १०:२३ बजेपछि, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:१८ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे चन्द्रास्त : दिउँसो ०२:०९ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:१५ बजे आजको अभिजित मुहूर्त :– दिउँसो ११:२५ बजेदेखि १२:०८ बजेसम्म चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :– शुभ वारवेला : बिहान ०६:१८ देखि ०७:४० सम्म, साँझ ०३:५३ देखि ०६:५३ सम्म र भोलि बिहान ०४:४० देखि सूर्योदयसम्म रोग वारवेला : बिहान ०७:४० देखि ०९:०२ सम्म र बेलुका १०:०९ देखि ११:४७ सम्म उद्वेग वारवेला : बिहान ०९:०२ देखि १०:२४ सम्म र भोलि बिहान ०३:०२ देखि ०४:४० सम्म चर वारवेला : बिहान १०:२४ देखि ११:४७ सम्म र बेलुका ०८:३१ देखि १०:०९ सम्म लाभ वारवेला : दिउँसो ११:४७ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०३:०२ सम्म अमृत वारवेला : दिउँसो ०१:०९ देखि ०२:३१ सम्म र बेलुका ०६:५३ देखि ०८:३१ सम्म काल वारवेला : दिउँसो ०२:३१ देखि ०३:५३ सम्म र मध्यरात्रीपूर्व ११:४७ देखि ०१:२४ सम्म होराको समय सारिणी :– सूर्यको होरा : बिहान ०८:०८ देखि ०९:०२ सम्म, दिउँसो ०२:३१ देखि ०३:२५ सम्म, राती ०९:३६ देखि १०:४१ सम्म, भोलि बिहान ०५:१३ देखि सूर्योदयसम्म चन्द्रको होरा : दिउँसो १०:५२ देखि ११:४६ सम्म, साँझ ०५:१५ देखि ०६:२० सम्म, मध्यरात्रीपछि १२:५२ देखि ०१:५७ सम्म मङ्गलको होरा : बिहान ०७:१३ देखि ०८:०८ सम्म, दिउँसो ०१:३६ देखि ०२:३१ सम्म, राती ०८:३१ देखि ०९:३६ सम्म, भोलि बिहान ०४:०७ देखि ०५:१३ सम्म बुधको होरा : दिउँसो ०९:५७ देखि १०:५२ सम्म, साँझ ०४:२० देखि ०५:१५ सम्म, राती ११:४६ देखि १२:५२ सम्म बृहस्पतिको होरा : बिहान ०६:१८ देखि ०७:१३ सम्म, दिउँसो १२:४१ देखि ०१:३६ सम्म, बेलुका ०७:२५ देखि ०८:३१ सम्म, भोलि बिहान ०३:०२ देखि ०४:०७ सम्म शुक्रको होरा : बिहान ०९:०२ देखि ०९:५७ सम्म, बेलुका ०३:२५ देखि ०४:२० सम्म, राती १०:४१ देखि ११:४६ सम्म शनिको होरा : दिउँसो ११:४६ देखि १२:४१ सम्म, साँझ ०६:२० देखि ०७:२५ सम्म, मध्यरात्रीपछि ०१:५७ देखि ०३:०२ सम्म राहु काल : दिउँसो ०१:०९ देखि ०२:३१ सम्म यमघण्ट : बिहान ०६:१८ देखि ०७:४० सम्म गुलिक काल : बिहान ०९:०२ देखि १०:२४ सम्म आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पूर्व र उत्तर दिशाको तथा दिउँसो ११:५४ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको तथा दिउँसो १२:०१ बजेपछि ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा दही खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ । आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने) २० गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), यम दीपदान, धनत्रयोदशी (धनतेरस पर्व) २१ गते : यमपञ्चक प्रारम्भ, काग तिहार, काक बलि, स्वान्तिचह्रे पूजा, धन्वन्तरी जयन्ती, कामेश्वरी जयन्ती २२ गते : लक्ष्मी पूजा, इन्द्र, कुवेरादि पूजा, दीपावली, दीपमालिका, सुखरात्री, दर्श श्राद्ध, निशि बार्ने दिन, कुकुर तिहार, नरक चतुर्दशी, बिहान झिसमिसेमा तेल लगाएर नुहाउने दिन आज दिउँसो ११:५४ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको सिंह राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कन्या राशि हुनेछ । #आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal #मङ्गलाचरण 01:54 #पञ्चाङ्ग 03:15 #शुभ_साइत 05:20 #मेष 08:21 #बृष 10:41 #मिथुन 13:13 #कर्कट 15:40 #सिंह 17:56 #कन्या 20:06 #तुला 22:34 #बृश्चिक 24:51 #धनु 27:10 #मकर 29:30 #कुम्भ 31:55 #मीन 34:18 #KrishnaGuru #DharmaSanskriti #Daily_horoscope # दैनिक_राशिफल #Nepali_ horoscope Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Thursday's horoscope, Friday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, Kartik month horoscope, monthly horoscope, Margashirsha month horoscope, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Kartik Krishna Paksha, Ekadashi date, Uttara Phalguni constellation, Aindra Yoga, Balab Karana, Kaulav Karana, Raudra Samvatsar, Surya Dakshinayan, Sharad Ritu, Shri Rama Ekadashi fast, Govatsa Dwadashi