स्थानीय निकाय दलविहीन बनाउनु पर्छ
public advocacy
0:00 / 0:00
स्थानीय निकाय दलविहीन बनाउनु पर्छ
8 просмотров · 16 ч назад
public advocacy
33 подписчика
8 просмотров · 16 ч назад
भाग ५,
( अन्तिम भाग)
मै हुँ फलानो पार्टीको नेता भन्नेहरुको लागि, विनम्र चुनौती छ, तपाईहरु पनि scam मा पर्नु भयो, या लोभमा पर्नु भयो, जनता झुक्याउने , जनता लडाउने, जनता पँगु बनाउने खेलमा सामेल हुनुभयो,
हरेक वडामा स्थानीय समन्वय समिति बन्नु पर्छ, नगरमम नगर समिति
वडा उद्धार तथा असाहय कोष तथा नगर उद्धार तथा असाहय उद्धार कोष बन्नु पर्छ,
हरेक वडामा एउटा पुस्तकालयको गुरुयोजना हुनुपर्छ, आवश्यकता अनुसार वाचनालय तथा छलफल विश्रामस्थल बन्नु पर्छ ,
वडामा महिनामा एकपल्ट, नगरमा ६ महिनाको एकपल्ट सार्वजनिक सुनुवाइ हुनु पर्छ,
राजनीतिक पार्टी भनिएकाहरुले षड्यन्त्रपूर्वक विभाजित गरेको समाजलाई पुन: एकताको सुत्रमा गाँसेर लानु पर्छ,
आगामी स्थानीय निर्वाचनमा मध्यपुर थिमिमा कसैले हचुवामा मत नहालौं, सबै उम्मेदवारको परीक्षा लिउँ ।
कृपया सुनिदिनुहोस् 🙏 थप प्रश्नहरु, सुझावहरु दिईदिनुस् 🙏
सबैले मलाई चिन्न, बुझ्न, प्रश्न गर्न पाउने गरेर यो पोष्ट शेयर गरिदिनुस्🙏🙏