Перейти к содержимому

भदौ महिनाको मासिक राशिफल २०७७ Bhadra mahinako Rashifal,Bhadra Monthly Horoscope.masik Rshifal bhadau

JYOTISH BHAVISYAWANI TV

0:00 / 0:00

भदौ महिनाको मासिक राशिफल २०७७ Bhadra mahinako Rashifal,Bhadra Monthly Horoscope.masik Rshifal bhadau

32 805 просмотров · 6 лет назад
JYOTISH BHAVISYAWANI TV
55,2 тыс. подписчиков
32 805 просмотров · 6 лет назад
#bhadau_mahinako_rashifal, #bhadau_monthly_horoscope, #bhadra_ko_masilk_rashiphal, #bhadaumeshrashifal, #bhadauvrishrashifal, #bhadaumithunrashifal, #bhadaukarkarashifal, #bhadausinghrashifal, #bhadaukanyarashifal, #bhadautularashifal, #bhadaubrischikrashifal, #bhadaudhanurashifal, #bhadaumakarrashifal, #bhadaukumbharashifal, #bhadauminrashifal2077, #aajkorashifal, #aajakorashifal, #todayhoroscope, #bholikorashifal, #nepalirashifal, #bhdaumahinakonepalirashifal, #astrologerkrishnarashifal, #astrologerkrishna, #astrologerregmiguru, #astrologermadhu, #astrotips, #jyotishtips, ज्योतिषाचार्य डा. मधु रेग्मी 'कृष्ण' एम ए ज्योतिष ,पी एच डी ,पीजीडी योग विज्ञान www.facebook.com/astrologerMR भदौ‌ महिनामा सूर्य आफ्नै राशिमा सोमवारबाट संक्रान्तिमा प्रवेश गर्दै छन् र यो महिनामा सूर्य आफ्नो घरमा अर्थात् सिंह राशिमा बसेर मजबूत अवस्थामा बसेका छन् साथमा यस राशिमा बुधपनि साथमा बसेका छन् तिनीहरु मध्ये सूर्य बाहेक बुध सम राशि तथा आफु नवग्रह का युवराज पदमा मानिन्छन् भने नवग्रह मंडलका राजा मानिने सूर्यका साथमा बसेका हुनाले मजबूत अवस्थामा रहेका छन् र बुधादित्य योग निर्मित भएको छ। , देवगुरु बृहस्पति आफ्नै घरमा बसेका कारणले मजबूत छन्‌‌ साथमा केतुको योगले केही कमजोर बनाएको छ यही राशिमा शनि समराशि अर्थात् बृहस्पतिको घरमा बसेका छन् आफु खराब अवस्थामा नबसेपनि साथमा उच्चस्थ केतु बसेका कारण केतुको प्रभाव ले कमजोर भएका छन्, राहु मिथुन राशिमा उच्चस्थ भएर प्रबल साथमा शुक्रपनि छन् ,मंगल ग्रह मीनराशिमा बसेका छन्, भदौ १५ गतेदेखि र १६ गतेदेखि बुध र शुक्र कन्या र कर्कमा जानेछन् जहाँ सम्म चंद्रमा को कुरा चन्द्रमा लामो समय सम्म एउटै राशिमा नबस्ने हुनाले महिनाभरि फरक फरक राशिमा रहनेछन्, यिनै ग्रहहरुको गोचर कुंडली को आधारमा यो मासिक राशिफल तैयार गरिएको हो,कुन ग्रह यो महिनामा आफ्नो राशि देखि कति स्थानमा छन् र आफ्नो राशिलाई के प्रभाव पारेका छन् सुन्नुहोला यो महिनाको मासिक राशिफल। राशिफल पूर्व ‌यो भदौ महिनामा कतिवटा चाड पर्वहरु परेका छन् सुन्नुहोस् त्यसपछि मेषदेखि मीनराशि सम्मको मासिक राशिफल बन्नेछु भिडीयोलाई अन्तिमसम्म हेर्नुहोला।