Перейти к содержимому

साय् देँया म्ये । सापारु-गुन्हिपुन्हि २०८३ । महालक्ष्मी प्याखँ पुच: । Muna Madan । Bhaktapur

kp chhusyaki

0:00 / 0:00

साय् देँया म्ये । सापारु-गुन्हिपुन्हि २०८३ । महालक्ष्मी प्याखँ पुच: । Muna Madan । Bhaktapur

3 613 просмотров · 3 дня назад
kp chhusyaki
340 подписчиков
3 613 просмотров · 3 дня назад
साय् देँया म्ये । जि वया लछि मदु नि । यो नेवारी लोक गीति नाटक हो । बिहे भएको महिना दिन नबित्दै भोट गएर काठमाडौं फर्कदा आफ्नो श्रीमती सति गइसकेको सुनेर श्रीमान् पनि गृह त्याग गरेको कथा । महाकविको मुनामदनको स्रोत पनि यहि गीति नाटकबाट प्रभावित रहेको भनिन्छ । व्यवस्था फेरिएको छ, तर अवस्था अझै फेरिएको छैन, हिजो मदनहरु ल्हासा जान्थे, आज खाडी देशमा छन् ..... अनि मुनाहरुको पिडा उस्तै ।