स्मार्ट नेपियर घास: एक परिचय | त्रिभुवन न्यौपाने | भूमिका कृषि फर्म | स्याङ्जा | Smart Napier grass
Sushil Aryal
0:00 / 0:00
स्मार्ट नेपियर घास: एक परिचय | त्रिभुवन न्यौपाने | भूमिका कृषि फर्म | स्याङ्जा | Smart Napier grass
43 264 просмотра · 5 лет назад
Sushil Aryal
9,22 тыс. подписчиков
43 264 просмотра · 5 лет назад
स्मार्ट नेपियर एक शानदार हाइब्रिड घास हो। चाडो बढ्ने, धेरै उत्पादन हुने र पोषकतत्वको गुणस्तर उच्च भएको कारण पशुपालक कृषकहरुले घासको रूपमा प्रयोग गर्नका लागी यो अति नै उपयोगी छ। यसैले कृषक समुदायहरु को बीच दुनिया भर मा फैलिरहेको छ। यो घास इन्डोनेसियामा बिकसित गरिएको हो। उनीहरुले बाजराको एक प्रजातिसंग साधारण नेपियर घाँस क्रस गरेर यो हाइब्रिड बिरुवा बनाएका हुन्। बिरुवा को लागि सम्पर्क त्रिभुबन नेव्पाने 9856051357