Перейти к содержимому

परमेश्वरलाई पूर्ण हृदयले कसरी प्रेम गर्ने?व्यवस्था :६ बाइबलकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण आज्ञा !

येशुमा जीवन

0:00 / 0:00

परमेश्वरलाई पूर्ण हृदयले कसरी प्रेम गर्ने?व्यवस्था :६ बाइबलकै सबैभन्दा ठूलो र महत्त्वपूर्ण आज्ञा !

479 просмотров · 2 месяца назад
येशुमा जीवन
440 подписчиков
479 просмотров · 2 месяца назад
"आफ्नो सम्पूर्ण हृदय, सम्पूर्ण जीव र सम्पूर्ण शक्तिले परमेश्वरलाई प्रेम गर!" ❤️✨ जयमसिह सबैलाई! आजको यस विशेष भिडियोमा हामी पवित्र बाइबलको व्यवस्थाको पुस्तक अध्याय ६ (Deuteronomy Chapter 6) लाई एकदमै सरल, स्पष्ट र शक्तिशाली रूपमा बुझ्नेछौँ। यस अध्यायमा बाइबलकै सबैभन्दा महान् र जग मानिने आज्ञा 'शमा' (Shema) को चर्चा गरिएको छ, जहाँ मोशाले इस्राएलीहरूलाई परमेश्वरलाई पूर्ण रूपमा प्रेम गर्न र उहाँका नियमहरू आफ्ना छोराछोरीहरूलाई उठ्दा, बस्दा, हिँड्दा र घरमा रहँदा सधैँ सिकाउन कडा निर्देशन दिन्छन्। कनान देशको सुख-सुविधामा पुगेपछि परमेश्वरलाई बिर्सने खतरा कति हुन्छ र आफ्नो भावी पुस्तालाई आत्मिक रूपमा कसरी बलियो बनाउने भन्ने गहिरो सत्य यस अध्यायमा छ। यस भिडियोमा तपाईंले सिक्नुहुनेछ: बाइबलको सबैभन्दा ठूलो र मुख्य आज्ञा के हो? आफ्ना छोराछोरी र परिवारलाई कसरी आत्मिक जगमा हुर्काउने? सुख र समृद्धिको बेला परमेश्वरलाई बिर्सँदा कस्तो धोका हुन सक्छ? यदि तपाईं आफ्नो परिवार, सन्तान र आफ्नै आत्मिक जीवनमा परमेश्वरको ठूलो आशिष र सुरक्षा चाहनुहुन्छ भने यो अध्यायको भिडियो पूरा हेर्नुहोला। वचन सुनेर आशिष पाउनुहोस् र आशिषित वचन अरूमाथि पनि सेयर गर्न नभुल्नुहोला। जयमसिह, धन्यवाद! ❤️