आउथ्यो दसैं आउन त पहिले नि यस्तो मजा आथेन कैले नि ❤️ | नेपाली दशैं गीत 2083 | Dashain Song
iksha&ikshum
0:00 / 0:00
आउथ्यो दसैं आउन त पहिले नि यस्तो मजा आथेन कैले नि ❤️ | नेपाली दशैं गीत 2083 | Dashain Song
4 552 просмотра · 9 дней назад
iksha&ikshum
5,54 тыс. подписчиков
4 552 просмотра · 9 дней назад
🙏 आउथ्यो दसैं, आउन त पहिले नि यस्तो मजा आथेन कैले नि ❤️
नेपालीहरूको महान् चाड बडा दसैंको रमाइलो, गाउँघरको सम्झना, परिवारसँगको भेटघाट, टीका-जमरा, पिङ र बाल्यकालका मिठा सम्झनाहरू समेटिएको यो विशेष दशैं गीत तपाईंहरूका लागि।
यो गीत मन परेमा Like, Comment, Share र हाम्रो YouTube Channel लाई Subscribe गर्न नभुल्नुहोला। ❤️
नेपाली कला, संस्कृति र चाडपर्वको माया सबै नेपाली मनमा रहिरहोस्। 🙏🇳🇵
🎵 गीत: आउथ्यो दसैं आउन त पहिले नि यस्तो मजा आथेन कैले नि
🎉 विशेष: नेपाली दशैं गीत २०८३
❤️ मन परेमा आफ्नो परिवार र साथीभाइसँग शेयर गर्नुहोस्।
#दशैंगीत #DashainSong #NepaliDashainSong #NepaliSong #Dashain2083