Перейти к содержимому

एकाइ २: मानव वृद्धि र विकास (Human Growth and Development) TSC Preparation class

Nepali Hustler

0:00 / 0:00

एकाइ २: मानव वृद्धि र विकास (Human Growth and Development) TSC Preparation class

860 просмотров · 10 дней назад
Nepali Hustler
1,9 тыс. подписчиков
860 просмотров · 10 дней назад
नमस्ते र स्वागत छ, NEPALI HUSTLER युट्युब च्यानलमा। यस भिडियोमा लोकसेवा आयोग (Loksewa Aayog), शिक्षक सेवा आयोग (TSC), अध्यापन अनुमति पत्र (Teaching License), र विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि उपयोगी महत्वपूर्ण सामान्य ज्ञान (GK) तथा तयारी सामग्री प्रस्तुत गरिएको छ। भिडियोलाई अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिनुहोला। च्यानललाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद! ------------------------------------------ नमस्कार शिक्षक सेवा आयोग (TSC) को तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरू!यस भिडियोमा हामीले शिक्षक सेवा आयोगको खण्ड 'ख' (शिक्षा सम्बन्धी आधारभूत ज्ञान) अन्तर्गतको एकाई २: मानव वृद्धि र विकास बाट परीक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने उत्तरबाल्यावस्था (Late Childhood) सम्बन्धी सम्पूर्ण विस्तृत जानकारी समेटेका छौँ| यस भिडियोमा तपाईंले सिक्नुहुनेछ:उत्तरबाल्यावस्था भनेको के हो? (परिचय र उमेर समूह)आमाबाबु, शिक्षक र मनोवैज्ञानिकहरूका अनुसार यसका मुख्य विशेषताहरू।उत्तरबाल्यावस्थामा हुने शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकासहरू।परीक्षामा सोध्न सक्ने सम्भावित महत्त्वपूर्ण बहुवैकल्पिक प्रश्नोत्तरहरू (MCQs)। भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो तयारीलाई अझ बलियो बनाउनुहोला। भिडियो मन परेमा Like, Share र Channel लाई Subscribe गर्न नबिर्सिनुहोला। #TSCtayari #HumanGrowthAndDevelopment #ShikshakSewaAayog #शिक्षक_सेवा_आयोग #ChildPsychologyNepali #TSCEducationClass #बालमनोविज्ञान #TSCPreparation