Перейти к содержимому

दशैंका मधुर गीतहरू ❤️ | नेपाली दशैं गीत | मन छुने दशैं गीतहरू | Dashain Special Songs 2083

Shreyanshy

0:00 / 0:00

दशैंका मधुर गीतहरू ❤️ | नेपाली दशैं गीत | मन छुने दशैं गीतहरू | Dashain Special Songs 2083

1 446 просмотров · 5 дн. назад
Shreyanshy
79 подписчиков
1 446 просмотров · 5 дн. назад
🙏 नमस्कार तथा हार्दिक स्वागत छ Shreyanshy मा। ❤️ यस भिडियोमा नेपालीहरूको महान् पर्व दशैं विशेष मधुर तथा मन छुने गीतहरू प्रस्तुत गरिएको छ। 🎶 दशैंको रमाइलो, परिवारसँगको भेटघाट, टीका–जमरा, पिङ र गाउँघरको मिठो सम्झना समेटिएका यी गीतहरू सुनेर आफ्नो दशैंलाई अझ रमाइलो बनाउनुहोस्। 🌸🎉 🎧 गीत मन परेमा Like गर्नुहोस् 🔔 Shreyanshy Channel Subscribe गर्नुहोस् 💬 तपाईंलाई मन परेको गीत Comment मा लेख्नुहोस् 📲 साथीभाइ तथा परिवारसँग Share गर्न नभुल्नुहोस्। Happy Dashain 2083 ❤️🙏 दशैंको हार्दिक मंगलमय शुभकामना! #दशैंगीत #DashainSongs #DashainSpecial #नेपालीगीत #मधुरगीत #नेपालीदशैंगीत #Shreyanshy #Dashain2083 #NepaliSongs #TiharSongs #dashain2083 #dashainsongs #dashainspecial #nepalisongs