दशैँमा चतरा गएर सबैसँग मस्ती गरियो 😍🎊 | Dashain Special Vlog
NyehA
0:00 / 0:00
दशैँमा चतरा गएर सबैसँग मस्ती गरियो 😍🎊 | Dashain Special Vlog
79 просмотров · 8 дн. назад
NyehA
534 подписчика
79 просмотров · 8 дн. назад
❤️🙏 दशैँ भनेकै परिवार, आफन्त र प्रियजनहरूसँग रमाइलो गर्दै खुसी साटासाट गर्ने पर्व हो। 🎉🥰
यसपालिको दशैँमा चतरा गएर सबैसँग भेटघाट गर्दै, हाँस्दै, रमाइलो गर्दै धेरै सुन्दर पलहरू बिताइयो। ❤️ परिवार र आफन्तहरूसँग बिताएका यस्ता खुसीका पलहरू सधैँ सम्झनामा रहिरहन्छन्। 🥰🎊
मेरो दशैँको रमाइलो यात्रा र सुन्दर पलहरू यो भिडियोमा समेटेकी छु। भिडियो हेरेर कस्तो लाग्यो, कमेन्ट गरेर बताइदिनुहोला। ❤️
🙏 भिडियो मन परेमा LIKE, COMMENT, SHARE र मेरो YouTube Channel लाई SUBSCRIBE गर्न नभुल्नुहोला है। 😍❤️
सबैलाई दशैँको हार्दिक मंगलमय शुभकामना! 🌺🙏
#DashainVlog #ChataraVlog #DashainSpecial #NepaliVlog #FamilyTime #DashainCelebration