Перейти к содержимому

Mission Takasera Part 2 | Syarpu Lake Boating & Kamal Daha | Rukum East Trip #bhaskarg #bgvlog

Bhasker G

0:00 / 0:00

Mission Takasera Part 2 | Syarpu Lake Boating & Kamal Daha | Rukum East Trip #bhaskarg #bgvlog

48 просмотров · 5 дн. назад
Bhasker G
440 подписчиков
48 просмотров · 5 дн. назад
मिसन टकासेरा (भाग २) मा तपाईंलाई स्वागत छ! 🏍️ यो भागमा हामी ६ जना साथीहरू स्यार्पु ताल पुगेर त्यहाँ घुमघाम गर्छौं। खाना खाएर तालको वरिपरि घुम्यौं, बोटिङ गर्‍यौं, माछा हेर्‍यौं। यात्राको बीचमा रमाइला पल र केही हल्का गडबडीहरू पनि भए। त्यसपछि साँझ पर्दै गर्दा सूर्यास्तको बाटो हुँदै पूर्वी रुकुमतर्फ लाग्यौं, रुकुमकोटमा होटलमा बास बस्यौं र कमल दह पनि पुग्यौं 🌄 अब भाग ३ मा हामी टकासेराको बाटोको अवस्था कस्तो छ भनेर देखाउँछौं र टकासेरा गाउँ पनि घुमाउँछौं। भाग ३ सँगै यो यात्राको शृङ्खला समाप्त हुनेछ। यदि तपाईं पनि स्यार्पु ताल र कमल दह जाने योजनामा हुनुहुन्छ भने यो भिडियोले बाटो र ठाउँको राम्रो जानकारी दिनेछ। ⏱️ Timestamps 0:00 बाटोको अवस्था देखाउँदै भिडियो सुरु 1:01 स्यार्पु ताल पुगियो 🌄 2:34 खाना खाएर घुमघाम सुरु 4:30 बोटिङ टाइम 🚤 7:39 भाइको सर्ट सुक्यो 😂 7:55 माछा 🐟 8:36 नितुले मोबाइल हरायो 😱 10:00 पूर्वी रुकुमको बाटो र सूर्यास्त 🌅 10:42 रुकुमकोट पुगियो, होटल 11:54 कमल दह 12:39 भाग ३ को प्रतीक्षा 👍 भिडियो मन परे लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्नुहोस्। 💬 कमेन्टमा भन्नुहोस्, तपाईंलाई कुन ठाउँ सबैभन्दा मन पर्‍यो? 🔔 भाग ३ को लागि बेल आइकन थिच्नुहोस्! #MissionTakasera #SyarpuLake #KamalDaha #Rukum #RukumEast #Rukumkot #RoadTrip #BikeRide #TravelVlog #Vlog #MotoVlog #Nepal #टकासेरा #स्यार्पुताल #कमलदह #नेपालयात्रा #बाइकराइड