Section Officer 2nd 4th paper: सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र यीनको भिन्नता, माधव ढकाल-उपसचिव
Madhav Dhakal
0:00 / 0:00
Section Officer 2nd 4th paper: सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र यीनको भिन्नता, माधव ढकाल-उपसचिव
14 232 просмотра · 6 лет назад
Madhav Dhakal
6,69 тыс. подписчиков
14 232 просмотра · 6 лет назад
नमस्कार
यस भिडियोमा नेपाल सरकार शाखा अधिकृत पदको चौथो पत्रको पाठ्यक्रममा रहेको नागरिकबाट सार्वजनिक कार्यहरुको मूल्यांकनः अन्तर्गत सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण सम्बन्धी विषयमा आधारित रहेर
-सार्वजनिक सुनुवाई र सामाजिक परीक्षणको परिचय, परिभाषा
-सार्वजनिक सुनुवाई र सामाजिक परीक्षणको उद्देश्य, फाइदा, महत्व
-सार्वजनिक सुनुवाई गर्दा समावेश गरिनुपर्ने विषयवस्तु
-सार्वजनिक सुनुवाई गर्दा ध्यान दिनुपर्ने कुराहरु
सामाजिक परीक्षणको प्रक्रिया
-सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण बीचको भिन्नता/फरक
लगायतका विषयमा स्पष्ट जानकारी दिने प्रयास गरिएको छ ।
शाखा अधिकृत, नायव सुब्बा तथा खरिदार पदको परीक्षाका लागि तयारी गरिरहनुभएका प्रतिस्पर्धीहरुका लागि विशेष लक्षित गरी सामाग्रीहरु यस च्यानलमा रहनेछन् ।
त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत, गजलहरु तथा रेकर्ड नभएका गीत, गजल, मुक्तक, कविता लगायतका सामाग्रीहरु समेत रहनेछन् ।
मेरा आगामी दिनमा आउने भिडियो सामाग्रीहरु आउनेवित्तिकै थाहा पाउन मेरो यो च्यानललाई Like & SUBSCRIBE गरिहाल्नुहोला । Like & SUBSCRIBE गरेपछि मात्र मेरा नयाँ नयाँ प्रस्तुतिहरु तपाइको ईमेलमा जानकारीका रुपमा जानेछन् ।
Plz Share, Like&SUBSCRIBE
Thanks for watching
Copyright@ Madhav Dhakal