11 कन्याकेटी खोज्दा – भैरब अर्याल (काउकुतीबाट साभार) | Kanyaketi Khojdaa - Bhairab Aryal
Karna Pustakalaya कर्ण पुस्तकालय
0:00 / 0:00
11 कन्याकेटी खोज्दा – भैरब अर्याल (काउकुतीबाट साभार) | Kanyaketi Khojdaa - Bhairab Aryal
38 002 просмотра · 7 месяцев назад
Karna Pustakalaya कर्ण पुस्तकालय
1,16 тыс. подписчиков
38 002 просмотра · 7 месяцев назад
~
सभार : काउकुती हास्य व्यंग्य संग्रह
हास्य निबन्ध : कन्याकेटी खोज्दा
लेखक : भैरब अर्याल
सन्स्करण : बि सं २०१९ (सन् १९६२ / 1962 AD)
प्रकाशक : कौवा प्रकाशन
Opening Background Music Credit:
PREMASHEESH
/ @premasheesh131
Some images are AI generated.
~~~~~
यस च्यानल र यो अडियोबुकका पठनकर्ताले केवल एक तटस्थ माध्यमको रुपमा लेखकका शब्दहरु, अभिव्यक्तिहरु र अभिप्रेरित भावनाहरुलाई लिखित तथा पुस्तकको रुपमा मुद्रण गरिए अनुसार यस YouTube माध्यमद्धारा यहाँ प्रस्तुत गरिएको हो । त्यसकारण श्रोताहरुलाई लेखकको रचनात्मक कार्य र मौलिक अभिप्रायमा पूर्ण रुपमा प्राथमिकता दिनुहुन अनुरोध गरिन्छ, किनकि यस च्यानल र पठनकर्ताको भुमिका लेखकद्धारा लिखित कृति र त्यसमा अभिव्यक्त गरिएको सबै भावनाहरुलाई जस्ताको तस्तै पाठक श्रोतालाई पढेर सुनाउने कोशिशमा मात्र सिमित छ ।
यहाँ प्रस्तुत गरिएको साहित्य शृजनाको प्रतिलिपिअधिकार यस च्यानेल सँग छैन । यदी यस्का श्रस्टा वा अधिकार प्राप्त संस्थालाई यो सम्बन्धमा कुनै आपत्ति वा सुझाब हरु छन भने कृपया हामीलाई ईमेल मा सम्पर्क गरी सुचित गरिदिनुहुन अनुरोध गर्दछौं । यदी यो प्रस्तुति तपाईंलाई मन परेमा कृपया यस च्यानेल लाई SUBSCRIBE, LIKE र SHARE गरिदिनु होला, यसरी मात्र हामी अझै अरु धेरै नेपाली साहित्यका यस्तै अनमोल रचनाहरु को प्रस्तुति गर्ने कार्य को निरन्तरता दिन प्रोत्सहित हुने छौं । धन्यबाद ।
This channel and the reader served solely as a neutral conduit, faithfully conveying the writer’s words, expressions, and intended emotions without adding personal interpretation or stylistic influence. Listeners are therefore encouraged to focus entirely on the author’s creative work and original intent, as the reader’s role was limited to articulating the text as written.
If you liked this presentation and want us to keep sharing more Nepali literary gems, please encourage us by SUBSCRIBING, LIKING, and SHARING our channel. Thank you for your support!
#marriage #socialtruth #nepaliliterature #audiobook #comedy #satire #humor #nepal