New Tharu Dhamar Git/Video।।New Dhamar Git।।Daphek Git।।थारू धमार गीत।।थारू डफेक गीत।#krishna#bagram
Bagram Chaudhary
0:00 / 0:00
New Tharu Dhamar Git/Video।।New Dhamar Git।।Daphek Git।।थारू धमार गीत।।थारू डफेक गीत।#krishna#bagram
22 370 просмотров · 2 года назад
Bagram Chaudhary
1,19 тыс. подписчиков
22 370 просмотров · 2 года назад
New Tharu Dhamar Git/Video।।New Dhamar Git।।Daphek Git।।थारू धमार गीत।।थारू डफेक गीत।।#krishna#bagram
मेरो युट्युब च्यानलमा यहाँ हरुलाई स्वागत छ ।अरु जाति जस्तै थारू जातिहरुको पनि आफ्नै रीतिरिवाज,परम्परा तथा चाल चलनहरु छन् । ती चलनहरुलाई जिवन्त बनाउन कलाको महत्वपूर्ण भुमिका रहेको हुन्छ । कलाहरुको क्षेत्र बृहत भएर होला समयानुसार परिमार्जित हुँदै परिस्कृत रुपमा हालका पुस्ताहरुले प्राप्त गरेका छौँ । ..... र अहिलेको आधुनिक प्रबिधिहरुले गर्दा समयको बचतको साथसाथै एउटै समय (सिजन) मा बिबिध बिधाहरुमा नयाँ सिर्जनाहरु उत्पादन भइरहेका छन् जुन उत्पादित सिर्जनाले हाम्रो समाजमा सकारात्मकको साथसाथै नकारात्मक प्रभावहरु पनि पार्दै आएका छन् । यो आधुनिक समयमा उत्पादन भएका सिर्जनाहरुको मूल जरा भनेको तिनै Old is Gold भने जस्तै पुराना गीत संगीतहरु हुन् । पुराना गीतहरुमा संगीत सहित (मादल,डफ, मन्जिरा आदि) गाइएका र गाउन मिल्ने गीतहरु मध्ये कार्तिक महिनादेखी माघ महिना सम्म बेलुका धमार अर्थात डफ बाजा बजाएर जाडो समयमा थारु जातिहरुले यो भाकामा गीत गाउने गर्दछन् ।
एक परिवारको जिम्मेवारीलाई चलाउनका लागि घर छोडेर कामदारको रुपमा छिमेकी देश,लाहुर, मुग्लान जाने प्रकृया थारू समाजमा पनि थियो र यो क्रम बढ्दो छ । नव विवाहित जोडी मध्ये एक जना बिदेशिनु पर्दा जीवनको सुखदुःख साट्नका लागि सन्चार माध्यमको रुपमा प्रकृतिमा उपलब्ध हुने वस्तुको सहयोग लिई वास्तविक जीवनको यथार्थलाई झल्काईएको छ यस थारू डफेक गीतमा....।
तन्न तरसत हैरे मन मेरो राम पिया
जाहु विदेश विलम न रह्यो ।
हैरे सवरिक अङगना चनन गाँछा विरछी जेहि मन बोलत काघा रे।
अरे बोलो बोलो काघा रे सौ वचन री पियाकी खबर लिहो आयो ।
.........................पिया विलम न रह्यो ।।