Episode7 : उल्लेरीबाट फर्किँदा हाँसेरै मर्न लागियो 😂🤣
Jamu's World
0:00 / 0:00
Episode7 : उल्लेरीबाट फर्किँदा हाँसेरै मर्न लागियो 😂🤣
164 просмотра · 2 недели назад
Jamu's World
497 подписчиков
164 просмотра · 2 недели назад
उल्लेरीबाट फर्किँदै गर्दा यात्रा भन्दा पनि हाम्रो हाँसो र रमाइलोले दिन नै यादगार बन्यो 😂🤣
यस भिडियोमा Ulleri बाट Pokhara फर्किँदाको बाटो, बाटोका रमाइला दृश्यहरू, मजाक, हाँसो–ठट्टा र यात्राका केही नबिर्सिने moments हरू समेटेका छौँ ❤️
यात्रा होस् वा जिन्दगी—कहिलेकाहीँ destination भन्दा पनि बाटोमा भएका यस्तै रमाइला moments नै सबैभन्दा यादगार हुन्छन्। 😍
भिडियो मन परे Like 👍, Comment 💬, Share ↗️ अनि Jamu’s World Subscribe 🔔 गर्न नभुल्नुहोला।
Jamu’s World ❤️ | Travel • Hike • Ride
#JamusWorld #Ulleri #UlleriToPokhara #NepalTravel #TravelVlog #NepaliVlog #HikingNepal #EP7