"रविलाई साथ दिएको हुँ, पछुतो छैन। सरकारप्रति पूरा विश्वास छ" | रामकृष्ण ढकाल | SparkTalks Show | Ep1
SparkTalks Show
0:00 / 0:00
"रविलाई साथ दिएको हुँ, पछुतो छैन। सरकारप्रति पूरा विश्वास छ" | रामकृष्ण ढकाल | SparkTalks Show | Ep1
1 711 просмотров · 19 ч назад
SparkTalks Show
8 тыс. подписчиков
1 711 просмотров · 19 ч назад
SparkTalks Show को पहिलो एपिसोडमा, लाखौँ नेपालीका घरघरमा गुन्जिएको स्वर, रामकृष्ण ढकाल।
स्वरपछाडिको मान्छे को हुन्? यो कुराकानीमा रामकृष्ण ढकाल आफ्नो यात्रा, परिवार र विचारबारे खुलेर बोल्नुहुन्छ। रविसँगको सम्बन्ध, साथ दिएकोमा किन पछुतो छैन, र सरकारप्रतिको विश्वासबारे उहाँकै शब्दमा सुन्नुहोस्।
Ramkrishna Dhakal Interview | Ram Krishna Dhakal Podcast | SparkTalks Show Episode 1
In the first episode of SparkTalks Show, singer Ramkrishna Dhakal, whose voice has filled Nepali homes for decades, opens up about his journey, his family, his views, and why he has no regrets about supporting Rabi.
0:00 झलक
1:20 स्वागत: अमेरिकामा रामकृष्ण ढकाल
5:06 युकेदेखि टेक्साससम्म: दशैं तिहार टुर
6:39 छोरी, परिवार र यहाँको दशैं
8:41 संगीत: ईश्वरीय देन कि वर्षौंको साधना?
11:53 रियालिटी शो, जज र भोटको खेल
16:04 बाहिर देखिने र भित्रको कलाकार जीवन
19:40 सोसल मिडिया, रिल्स र नयाँ पुस्ता
21:12 डिजिटल युग, प्राइभेसी र अन्तर्वार्ताको नैतिकता
22:31 त्यो अन्तर्वार्ता र आलोचना
24:12 "रविलाई साथ दिएको हुँ, पछुतो छैन"
26:59 कलाकारको सुरक्षा: युनियन कि पार्टी?
28:03 आन्दोलन, बलिदान र नयाँ सरकारप्रति विश्वास
30:14 एनआरएन र नेपालमा केही गर्ने चाहना
31:03 कागजमा अमेरिकी, सपनामा नेपाली
32:59 परिवार, संघर्ष र जीवनको सन्तुलन
34:16 सिंगल लाइफ र व्यक्तिगत कुरा
35:53 स्टेजका रमाइला किस्सा: लिरिक्स बिर्सेको दिन
37:32 हरेक पार्टीमा "एउटा गीत गाउनुस् न"
40:08 धन्यवाद र बिदाइ
तपाईंलाई यो कुराकानीको कुन भाग सबैभन्दा मन पर्यो? कमेन्टमा लेख्नुहोस्।
SparkVerse Media presents SparkTalks Show
प्लेटफर्म एक, कथा अनेक।
नयाँ एपिसोड हरेक बिहीबार।
Host: Smriti Bania
Subscribe: / @sparktalksshow
Website: sparktalk.show
#SparkTalksShow #RamkrishnaDhakal #रामकृष्णढकाल #SparkTalks #NepaliMusic #Interview #Podcast
© 2026 SparkTalks Show. All rights reserved. Do not reupload or reuse without permission.