Vst + ㄹ/을 뿐이다 , ㄹ/을 생각이다 , ㄹ/을 계획이다 with JN Sir Korean Butwal
JN Sir Korean
0:00 / 0:00
Vst + ㄹ/을 뿐이다 , ㄹ/을 생각이다 , ㄹ/을 계획이다 with JN Sir Korean Butwal
2 737 просмотров · 3 дня назад
JN Sir Korean
318 тыс. подписчиков
2 737 просмотров · 3 дня назад
घरमै बसी पढौँ कोरिया जाने सपना साकार पारौँ।।
🔷 न्यूनतम शुल्कमा होस्टेल सहितको कोरियन भाषा ।
🔷 पटकपटक होइन यसैपटक कोरिया जाने ग्यारेन्टी गरौं।
🔷 १००% ग्यारेन्टीका साथ कोरियन भाषामा भर्ना खुल्यो।
🔷 समय गतिशील छ.... अनि तपाईँ नि?
समयमै आफ्नो योजना सुरु गर्नुहोस्। पूर्ण पारिवारिक वातावरणमा मासिक ६५०० मा होस्टेल सहितको कोरियन भाषा सुरु भइरहेको छ।
२०११ देखि निरन्तर always we trust in result सिद्धान्त स्थापित गर्दै आइरहेको र विपन्न तथा गरिब वर्ग लक्षित कार्यक्रम समेत राखेका छौं। साथै भौतिक कक्षाहरूमा पनि भर्ना खुलिरहेको छ।
कोरियन भाषामा एउटा भनाइ छ नि "맞는 시간에 시작하고 맞는 시간에 끝내야 돼요" यानकी कुनै कामको starting र ending ठिक समयमा हुन जरुरी छ भन्दै तपाईँ कोरिया जाने लक्ष्य उद्देश्य सुरु गर्नुभएको छ। भने "अनेकताको बीचमा एकता" सिद्धान्तलाई स्थापित गर्दै pre Basic,Basic, Advance class भइरहेका छन्। होस्टेल सहितको कोरियन भाषामा भर्ना भई तपाईंको कोरिया जाने सपना साकार पार्नुहोस्। "पटकपटक होइन यसैपटक कोरिया"J.N JN Sir Korean Language Institute Butwal 9861177276/9806917190
#Tamnagar #Butwal #gurukorean #chabahil #language #EPS #korean #nepal #jnsir #ktm #tilottomarbicharchai #
#tilottomarbicharchai #EPS #Butwal #language @top fans JN Sir Korean Language Institute JN Sir Korean Language Institute#butwal #automobile #epsnewmodel #eastasianlanguage #eps #education #koreanfood