श्रीमान अर्कै केटि सित लागेपछी 💔 | लाइभ मै सौता सित चर्काचर्की | श्रीमती रुदै आइन मिडियामा 😭
Hamro Channel
0:00 / 0:00
श्रीमान अर्कै केटि सित लागेपछी 💔 | लाइभ मै सौता सित चर्काचर्की | श्रीमती रुदै आइन मिडियामा 😭
6 921 просмотр · 1 день назад
Hamro Channel
164 тыс. подписчиков
6 921 просмотр · 1 день назад
#दुवाईतानेकोश्रीमान #अर्कैकेटीसित #सौताकोचर्काचर्की #लाइभभिडियो #श्रीमतीरुँदै #मिडियामाआक्रोश #धोकाकोकथा #सौताफेसरिभिल #नेपालीसमाचार #ViralNepal #WifeCrying #LiveFight #CheatingHusband #SautaDrama #NepaliNews
श्रीमान अर्कै केटि सित लागेपछी 💔 | लाइभ मै सौता सित चर्काचर्की | श्रीमती रुदै आइन मिडियामा 😭
दुवाई तानेको श्रीमान अर्कै केटीसँग लागेपछि श्रीमतीको आक्रोशले मिडिया हल्लिएको छ। आफैंले उपचार गराएर ल्याएको श्रीमान सौतासँग मस्ती गर्न थालेपछि पीडित श्रीमती रुँदै मिडियामा आइन्। लाइभ प्रसारणमै सौतासँग चर्काचर्की भयो। आँसु पुछ्दै उनले सौताको अनुहार सार्वजनिक गर्दै सबै पोल खोलिन्। श्रीमानलाई कडा चेतावनी दिँदै भनिन्, “अझै नसुध्रिए दुवैको फोटो र भिडियो सार्वजनिक गरिदिन्छु।” यस घटनाले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ।