Перейти к содержимому

🇳🇵 Kuwait मा नेपालीहरूको दशैं कस्तो हुन्छ? 😢❤️|Pardesh Ma Dashain 🇰🇼 | Happy Bijaya Dashami 🎉

DAILY WITH SAROZ

0:00 / 0:00

🇳🇵 Kuwait मा नेपालीहरूको दशैं कस्तो हुन्छ? 😢❤️|Pardesh Ma Dashain 🇰🇼 | Happy Bijaya Dashami 🎉

61 просмотр · 1 день назад
DAILY WITH SAROZ
161 подписчик
61 просмотр · 1 день назад
🇳🇵❤️ Happy Dashain & Happy Bijaya Dashami 2083! 🎉🙏 नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा मेरा प्यारा परिवार र साथीहरूलाई विजयादशमीको हार्दिक मंगलमय शुभकामना! ❤️🌺 यसपालिको दशैं हामी Kuwait मा रहेका नेपालीहरू साथीभाइसँग मिलेर रमाइलो गर्दै मनाउँदै छौँ। 🇰🇼🇳🇵 घरपरिवार, बाबा-आमा, श्रीमती र आफन्तहरूबाट टाढा रहेर दशैं मनाउँदा मनमा खुसीसँगै घरको याद पनि आउँछ। 😢❤️ परदेशमा रहे पनि हाम्रो नेपाली संस्कृति, परम्परा र दशैंप्रतिको माया कहिल्यै कम हुँदैन। 🙏❤️ यो भिडियोमा हाम्रो Dashain celebration, room party र साथीभाइसँग बिताएका रमाइला पलहरू देख्न सक्नुहुन्छ। भिडियो अन्तिमसम्म हेर्नुहोला! 🥰 🙏 सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको कामना गर्दछु। Happy Dashain to all my family, friends and Nepali people around the world! 🇳🇵❤️ भिडियो मन परेमा Like 👍, Comment 💬, Share 📲 र मेरो YouTube channel Daily with Saroz लाई Subscribe गर्न नभुल्नुहोला। ❤️🔔 #HappyDashain #BijayaDashami #Dashain2083 #KuwaitNepali #NepaliInKuwait #DashainCelebration #PardeshiLife #NepaliVlog #KuwaitVlog #DailyWithSaroz