Перейти к содержимому

बर्दियाका युवाकाे हाईटेक गाईपालन ।। High-Tech Dairy Farming by a Young Farmer in Bardiya

Artha Page

0:00 / 0:00

बर्दियाका युवाकाे हाईटेक गाईपालन ।। High-Tech Dairy Farming by a Young Farmer in Bardiya

121 просмотр · 4 часа назад
Artha Page
2,65 тыс. подписчиков
121 просмотр · 4 часа назад
बंगुरपालन गर्दा २५ लाख ऋण लाग्यो, तर नरेशबाबु थारु निराश भएनन्। ऋणको भारसहित गाईपालनमा लागेका उनी अहिले बर्दियाको बढैयाताल–६ मा २० वटा गाई पाल्छन्। ‘हाइटेक’ गोठमा श्रीमतीसँगै गाई पाल्दै दैनिक करिब ९० लिटर दूध बिक्री गर्छन्।