Rajendra@तन्त्र परिचर्चा - 305/दुर्गती परिशोधन धारणी र सुखावती भुवन अवधारणा
Dr. Rajendra Man Bajracharya
0:00 / 0:00
Rajendra@तन्त्र परिचर्चा - 305/दुर्गती परिशोधन धारणी र सुखावती भुवन अवधारणा
18 просмотров · 3 дня назад
Dr. Rajendra Man Bajracharya
696 подписчиков
18 просмотров · 3 дня назад
सम्पूर्ण महानुभावहरूमा नमस्कार !
तन्त्रचर्चा परिवारले हरेक हप्ताको मङ्गलबार निरन्तर आयोजना गरिरहेको तन्त्र परिचर्चा शृङ्खलाको २८९ औँ भाग २०८३/०२/१२ गते मङ्गलवार रात्री ८:०० बजे हुने भएको छ । यस शृङ्खलामा बौद्ध विद्वान् डा. राजेन्द्रमान वज्राचार्यज्यूले प्रवचन र अन्त:क्रिया गर्नुहुनेछ । यस शृङ्खलाको विषयवस्तु "तन्त्राभ्यासमा हेरुकचक्रसंवर" रहनेछ ।
Join Zoom Meeting
https://us06web.zoom.u...
Meeting ID: 319 218 7774
Passcode: 108
इच्छुक महानुभावले कार्यक्रमसम्बन्धी केही जिज्ञासा भएमा बिना हिच्किचाहट सम्पर्क राख्न सक्नुहुनेछ ।
तन्त्रचर्चा परिवार