Перейти к содержимому

Raniban Sunrise Height , House for sale

Property OnAd

0:00 / 0:00

Raniban Sunrise Height , House for sale

261 просмотр · 1 месяц назад
Property OnAd
1,66 тыс. подписчиков
261 просмотр · 1 месяц назад
नागर्जुन नगर पालिका वडा नं १ रानीवन सनराइज हाईटमा अवस्थित sunrise height २ नं गेट प्रवेश ड्वारबाट १०० देखि १५० फिट भित्र पुर्व दक्षिण फेस रहेको पुर्वमा १२ फिटे ढुंगा बिछाएको बाटो र दक्षिणमा १६ फिटे पिच बाटो रहेको ४ आना जग्गामा १२ * १२ पिलर सिस्टमको साढे २ तल्ले घर जस्मा ५ बेडरुम, १ लिभिङ्ग रूम , २ किचेन दाईनिङ्गसंगै ४ बाथरूम , १ पूजा रूम , कार र बाईक पार्किङ्गको सुविधा रहेको सेमी फर्निस घर तुरुन्तै बिक्रीमा। विशेषताहरु : ✅ पानी , बिजुली , बत्ति , यातायात , स्कुल , कलेज , हस्पिटल , आदि सबैको सुविधा रहेको। ✅ वरिपरि राम्रो र रमणीय दृश्य रहेको। ✅ राम्रो लोकेसनमा रहेको घर। ✅ भुकम्प पछिको घर रहेको । मूल्य : एक आपसी समझदारीमा सम्पर्क नं : 9841078441 / 9849439173 ( whatsapp ) #propertyonad #houseforsale #goviral #fypシ #creatorsearchinsights