Перейти к содержимому

शिक्षा मनोविज्ञान (Educational Psychology) | #tsc #education

Nepali Hustler

0:00 / 0:00

शिक्षा मनोविज्ञान (Educational Psychology) | #tsc #education

1 545 просмотров · 2 недели назад
Nepali Hustler
1,84 тыс. подписчиков
1 545 просмотров · 2 недели назад
नमस्ते र स्वागत छ, NEPALI HUSTLER युट्युब च्यानलमा। यस भिडियोमा लोकसेवा आयोग (Loksewa Aayog), शिक्षक सेवा आयोग (TSC), अध्यापन अनुमति पत्र (Teaching License), र विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि उपयोगी महत्वपूर्ण सामान्य ज्ञान (GK) तथा तयारी सामग्री प्रस्तुत गरिएको छ। भिडियोलाई अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिनुहोला। च्यानललाई Subscribe गर्न नभुल्नुहोला। धन्यवाद! ------------------------------------------ यस भिडियोमा हामीले लोकसेवा आयोग (Loksewa Aayog) तथा शिक्षक सेवा आयोग (TSC) का विभिन्न परीक्षाहरू जस्तै खरिदार, नायब सुब्बा (नासु), शाखा अधिकृत, र शिक्षक लाइसेन्सका लागि अत्यन्तै महत्त्वपूर्ण विषय "शिक्षा मनोविज्ञान (Educational Psychology)" सम्बन्धी महत्वपूर्ण सामान्य ज्ञान (GK) प्रश्नोत्तरहरू प्रस्तुत गरेका छौँ। शिक्षा मनोविज्ञान (Educational Psychology) सम्बन्धी बारम्बार परीक्षामा सोधिने प्रश्नहरूलाई यस भिडियोमा सजिलो तरिकाले समेटिएको छ। यो भिडियोले तपाईंको लोकसेवा तयारीलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। भिडियोलाई पूरा हेरेर आफ्नो तयारीलाई तिखार्नुहोला र मन परेमा Like, Share र च्यानललाई Subscribe गर्न नबिर्सनुहोला। धन्यवाद! Topics Covered in this Video: -शिक्षा मनोविज्ञान (Educational Psychology) tsc exam tayari TSC Preparation General Knowledge शिक्षा मनोविज्ञान (Educational Psychology) #tsc #loksewatayari #tscexam #gk #nepalihustler #teacher #teaching #loksewaclass