Перейти к содержимому

BachanKendra #KeshavGhimire #RupikaNovel

वाचन केन्द्र

0:00 / 0:00

BachanKendra #KeshavGhimire #RupikaNovel

78 просмотров · 2 нед. назад
वाचन केन्द्र
96 подписчиков
78 просмотров · 2 нед. назад
अतिथि:- केशव घिमिरे प्रस्तुति :- दिनेश खरेल केशव घिमिरे युवा उपन्यासकार हुनुहुन्छ। उहाँले ‘रुपिका’ नामको एक प्रेम उपन्यास लेख्नुभएको छ। बाइस वर्षकै उमेरमा ‘रुपिका’ उपन्यास लेखेर चर्चा कमाउनुभएका लेखक केशव घिमिरेलाई बागमती प्रदेश सरकारले नवसर्जक पुरस्कार प्रदान गरेको थियो। उहाँ माया, प्रेम र प्रकृतिसँग सम्बन्धित कविता, गजल र आख्यानमा कलम चलाइरहनुभएका उदयमान युवा लेखक हुनुहुन्छ। उहाँले विभिन्न सञ्चारमाध्यमहरूमा आफ्ना धारणाहरू सार्वजनिक गर्दै आउनुभएको छ। वाचन केन्द्रमा उहाँले माया, मोह र प्रेमको परिभाषा दिनुभएको छ। यसले उहाँ र उहाँको लेखनलाई अझ निखार्ने र बलियो बनाउने प्रयत्न गरेको छ। #केशवघिमिरे #रुपिका #युवाउपन्यासकार #नवसर्जकपुरस्कार #माया #मोह #प्रेम #प्रकृति #नेपालीसाहित्य #नेपालीलेखन #कविता #गजल #आख्यान #वचनकेन्द्र #टुकीनेटवर्क #BachanKendra #KeshavGhimire #RupikaNovel #YoungNovelist #NepaliLiterature #NepaliWriter #LoveAndRomance #LoveAndNature #NepaliPoetry #NepaliGhazal #EmergingWriter #CreativeWriting #NewGenerationWriters #BagmatiProvince #PachanKendraNepal (यो भिडियो दियालो न्युज प्रा लि ले तयार गरेको हो । ) ९८६०५६८११३