Перейти к содержимому

यो किताबले मेरो पैसा हेर्ने तरिका बदलिदियो| The Wealthy Gardener Book Summary

Nepali Book Summary

0:00 / 0:00

यो किताबले मेरो पैसा हेर्ने तरिका बदलिदियो| The Wealthy Gardener Book Summary

149 просмотров · 2 недели назад
Nepali Book Summary
61 подписчик
149 просмотров · 2 недели назад
यो भिडियोमा हामीले “The Wealthy Gardener” किताबको गहिरो सारांशलाई एकदम सरल Nepali भाषामा बुझाएका छौं। यो किताबले पैसा कमाउने भन्दा पनि पैसा बुझ्ने सोच, discipline, समयको महत्व र जीवनको उद्देश्यलाई बदल्ने कुरा सिकाउँछ। यदि तपाईं: आर्थिक स्वतन्त्रता चाहनुहुन्छ जीवन बदल्ने सोच खोजिरहनुभएको छ वा self-improvement मा रुचि राख्नुहुन्छ यो भिडियो तपाईंको लागि हो। 📌 मुख्य सिकाइ: ✔ पैसा होइन सोच महत्वपूर्ण हो ✔ discipline नै freedom हो ✔ भविष्य आजका बानीले बनाउँछ ✔ उद्देश्य बिना पैसा खाली हुन्छ 👉 Like, Share, Subscribe गर्नुहोस् 👉 Comment: "आजदेखि म मेरो भविष्य आफैं बनाउँछु"    / @nepalibooksummary-ystst