Ankit Shrestha - Banda Aakha ko Chitra (Official Music Video)
Ankit Shrestha
0:00 / 0:00
Ankit Shrestha - Banda Aakha ko Chitra (Official Music Video)
155 520 просмотров · 2 г. назад
Ankit Shrestha
42,2 тыс. подписчиков
155 520 просмотров · 2 г. назад
Banda Aakha ko Chitra explores the rapid pace of life and the quest for meaning, addressing societal rush and routines that trap individuals. It represents the contrasting views on the world and its challenges and reminds you to appreciate the present moment.
Follow :
Instagram : / ankit_shrestha_
Facebook : / ankitshresthamusic
Tiktok : / ankit_shrestha_music
Written/Composed/Produced - Ankit Shrestha
Drums - Robin Neupane
Mix/Master - Diwas Gurung
Recorded at Stanwell Studio, London
Featuring
Robin Neupane on drums
Aditya Shrestha on Bass
Video :
Direction/Concept - Passe Pic/ Ankit Shrestha
Cinematography - Passe Pic/ Robin Neupane/ Ankit Shrestha
Edit - Passe Pic/ Ankit Shrestha
Special thanks to
Stanwell Studio
ROY
Rajesh
Lyrics :
खोल तिम्रा यी आँखाहरु
बोल बोल्न नमिल्ने यी कुराहरू
व्यक्त गर्न नसक्ने यी भावहरू
नयाँ दिनको शुरुवात
नयाँ दिशा, यो नयाँ काल
कता तिर भाग्दै छन् सारा संसार यहाँ?
त्यही घामको अनुहार
उही आकाशको रंग हेर्न
“यो समय कहिले आउँछ,
आज नगरे कहिले, कहिले?”
भनी दौडदै छन् यहाँ सबै
बुन्दै आफ्नै जाल
तर गर्ने चंहि यहाँ के हो र?
बरु लाग्छु आफ्नै बाटो, आफ्नै खोला तिर
तराईको तातो हावा खाँदै म
लिन्छु एक लामो सास र हेर्छु
बन्द आँखा को चित्र
अन्त्य अंगाल्ने हरुको किन गर्छौं दया?
बरु माया नपाउनेहरू कति छन् यहाँ
“जाउ कता अब बिसाउन यो भार”
भनी तैरिदैछन् यहाँ सबै कुर्दै आफ्नै काल
तर गर्ने छैं यहाँ के हो र?
बरु लाग्छु आफ्नै बाटो, आफ्नै खोला तिर
तराईको तातो हावा खाँदै म
लिन्छु एक लामो सास र हेर्छु
बन्द आँखा को चित्र
उमेर ढल्दै गएपछि पो
थाहा पाउँदै छु कि म,
सधैंलाई केही हुँन्न
तराईको तातो हावा खाँदै म
लिन्छु एक लामो सास र हेर्छु
बन्द आँखा को चित्र