नौमती बाजा समूह ओसाका जापानद्वारा अग्रज व्यक्तित्वहरूलाई सम्मान नेपाली संस्कृति र सम्मानको गौरव #new
Bhuwan Sapkota
0:00 / 0:00
नौमती बाजा समूह ओसाका जापानद्वारा अग्रज व्यक्तित्वहरूलाई सम्मान नेपाली संस्कृति र सम्मानको गौरव #new
120 просмотров · 2 дн. назад
Bhuwan Sapkota
489 подписчиков
120 просмотров · 2 дн. назад
नौमती बाजा समूह ओसाका, जापानद्वारा एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टिकाराम खरेलज्यू, अर्लाङ्कोट समाज जापानका उपाध्यक्ष रामप्रसाद खरेलज्यूका पूजनीय पिता महेन्द्रनाथ खरेलज्यू तथा जापानका संरक्षक तथा सल्लाहकार बुद्धिना सापकोटाका ससुरा बुवा। लामो शर्मा अर्जुन, गीता सापकोटा र विनिता खरेलका पुजन्य बुवा प्रेमप्रसाद शर्माज्यूलाई सम्मान गरिएको विशेष क्षण।
आफ्ना अग्रजप्रति सम्मान, नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने यस सम्मानपूर्ण कार्यप्रति नौमती बाजा समूह ओसाका जापानलाई हार्दिक धन्यवाद तथा शुभकामना। 🙏🇳🇵🇯🇵
#नौमतीबाजा #ओसाकाजापान #सम्मानकार्यक्रम #नेपालीसंस्कृति #NRNAJapan #NepaliCommunityJapan