Перейти к содержимому

Nepali best dance (Malarani Temple Saraya Nacha khanadaha. 4 Arghakhanchi)

Prakash Khanal

0:00 / 0:00

Nepali best dance (Malarani Temple Saraya Nacha khanadaha. 4 Arghakhanchi)

1 653 просмотра · 13 л. назад
Prakash Khanal
19 подписчиков
1 653 просмотра · 13 л. назад
♥♥ हामिलाई गर्ब छ, हाम्रो देश नेपाल छ ♥भन्ने मुल नाराका साथ स्थानिय सम्पदा पहिचान गराउदै स्वस्थ मनोरञ्जनका प्रदान गर्नलाई हामि तपाईको माझ आएका छौ,आशा छ तपाइको साथको त्यसैले यो पेज like गर्नुहुन अनुरोध गर्दछौ ॐॐॐॐॐॐॐॐॐॐNamaskar! This is your own temple, Malarani Temple. ॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐॐॐॐॐॐ हामि तपाई सँगै रहन चाहान्छौ तसर्थ यो पेजलाई लाईक गर्न अनुरोध गर्दछौ, सहयोगका लागि धन्याबाद मन्दिर मालारानि मन्दिर स्थान अर्घाखाचि खनदह गाबिसको बडा नं 4 अन्तर्गत मालारानि सामुदायिक बनमा पर्दछ । यो मन्दिर जान अर्घाखाचि सदरमुकाम सन्धिखर्कबाट जिप बस बाईकमा लगभग 20Km जतिको यात्रा गर्नु पर्दछ ,मन्दिर देखि नजिकै मोटर बाटो गयको छ जुन बाटोबाट हँसपुर पुग्न सकिन्छ। मालारानिकि जय दुर्गादेबिकि जय ,समस्त भत्तजनकि जय ॐॐॐॐॐॐॐॐॐॐ ॐॐॐॐॐभजन ॐॐॐॐॐॐॐॐॐॐ जय जय जय जय जय मालारानि मनको दुख हर्छौ तिमि आफ्नै दुख ठानि हामि गछौ श्रद्वा भत्ति तिम्रै पाउ परि रक्षा गर मालारानि जनको सधैभरि जय जय जय जय जय मालारानि जय जय मालारानि पहाडकि रानि बनपाखा हरियालि लठ्ठपार्ने बानि जय जय जय जय जय मालारानि दुर्गादेबि हाम्रो आस्था हृदयमा राख्छु जय जय मालारानि सुखि जिबन माग्छु जय जय जय जय जय मालारानि