Перейти к содержимому

Brand Auto car show 2025 Nepal #automobile

Kathmandu online news

0:00 / 0:00

Brand Auto car show 2025 Nepal #automobile

7 просмотров · 1 год назад
Kathmandu online news
659 подписчиков
7 просмотров · 1 год назад
विभिन्न मोटर कम्पनीहरुको संयुक्तरुपमा अयोजना गरेको अटो शो २०२५ नेपालमा अहिले आएको पछिल्लो नयाँ कारहरूको मोडल यस मेला स्थलमा अवलोकन गर्न सकिन्छ ! साथै यसको बारेमा यहि स्थानमै सम्बन्धित कार आयात कम्पनिहरुले पूर्ण जानकारी प्रदान गर्ने ब्यवस्था छ ! Video by : Kathmandu Online Media ईमेल : kathmanduonline43@gmail.com मोबाइल : +9779851132843 © & ℗ Kathmandu Online media Pvt. Ltd. All Rights Reserved सामाजिक,आर्थिक,राजनीतिक,बैचारिक,गीतसंगीत,सास्कृतिक एबम धार्मिक बिषयमा छलफल र बिचार भिडियोहरु दर्शाक श्रोत माझ प्रतुत गर्नेछ| हाम्रो फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा तपाईंहरुलाई स्वागत छ|हामी हाम्रा श्रोता तथा दर्शाकहरुमा रचनात्मक बहसमा संलग्न हुन, कथाहरू साझा गर्न चाहनु हुन्छ भने हाम्रो अधिकारिक सम्पर्क माध्यमबाट जोड्न अनुरोध छ|