Перейти к содержимому

कर्णाली राजमार्ग हुँदै सोरु गाउँपालिका ५ को यात्रा/हुम्ला कोडीरोड/नेरगाउँको इतिहास र वास्तविक परिचय

DC Music Studiyo

0:00 / 0:00

कर्णाली राजमार्ग हुँदै सोरु गाउँपालिका ५ को यात्रा/हुम्ला कोडीरोड/नेरगाउँको इतिहास र वास्तविक परिचय

125 просмотров · 1 месяц назад
DC Music Studiyo
4,55 тыс. подписчиков
125 просмотров · 1 месяц назад
नेपालको कर्णाली प्रदेश, मुगु जिल्लाको सोरु गाउँपालिका–५ मा पर्ने नेरा गाउँ प्राकृतिक सुन्दरता, धार्मिक आस्था, मौलिक संस्कृति र पछिल्लो समय विस्तार हुँदै गएको विकासका कारण आफ्नै विशेष पहिचान बोकेको गाउँ हो।यस भिडियोमा हामी नेरा गाउँको इतिहास, भौगोलिक अवस्था, गाउँको पुरानो जीवनशैली, धार्मिक तथा सांस्कृतिक महत्व, पानीका मुहान, देउडा संस्कृति, शिक्षा, स्वास्थ्य सेवा, वडा कार्यालय, बिजुली, सञ्चार, मोटरेबल सडक र कर्णाली नदीमाथि बनेको बेली ब्रिज लगायतका विषयलाई नजिकबाट प्रस्तुत गर्दैछौँ।#NeraVillage #NeraMugu #MuguNepal #SoruGaunpalika #KarnaliProvince #NeraVillageHistory #Mugu #Karnali #Deuda #NepalVillage #DCMusicStudio DC Music Studiyo, यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । भिडियो मन परे Like 👍, Comment 💬 र Channel Subscribe 🔔 गर्न नबिर्सनु होला।    / @dcmusic-l1s   dhnraj shahi33#dcmusicstudiyo 👉 Watch the full video and share your thoughts in the comments. 👉 पूरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा दिनुहोस्। 👉 यदि तपाईंलाई यस्ता Deuda Khel, Thadi Bhaka, Nepali Folk Song मन पर्छ भने, हाम्रो channel लाई Subscribe, Like र Share गर्न नबिर्सनुहोस् 👉 तपाईंको साथ र माया नै हाम्रो प्रेरणा हो ❤️ 🔥 पूर्ण मनोरञ्जन | कडा टक्कर | लोक संस्कृतिको जगेर्ना | 🙏 नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा तपाईंको साथ र सहयोगको अपेक्षा गर्दछौं। धन्यवाद! 📍 स्थान: सोरु गाउँपालिका–५, नेरा, मुगु, कर्णाली प्रदेश, नेपाल 🎥 विषय: Nera Village History & Real Introduction 🏔️ क्षेत्र: Karnali Province | Mugu Nepal