Перейти к содержимому

DDC काे Ghee र Yak Cheese दुबईमा कसरी पुग्यो ? Nepali Products in Dubai│Prakash Chandra Ghimire

Mero Serofero मेरो सेरोफेरो

0:00 / 0:00

DDC काे Ghee र Yak Cheese दुबईमा कसरी पुग्यो ? Nepali Products in Dubai│Prakash Chandra Ghimire

136 просмотров · 22 ч назад
Mero Serofero मेरो सेरोफेरो
15,2 тыс. подписчиков
136 просмотров · 22 ч назад
DDC काे Ghee र Yak Cheese दुबईमा कसरी पुग्यो ? Nepali Products in Dubai│Prakash Chandra Ghimire #ddc #dubai #uae नेपाली उत्पादनलाई विदेशी बजारमा कसरी पुर्‍याउने ? विदेशमा नेपाली उत्पादनको माग कस्तो छ ? र नेपालमै उत्पादित वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छन ? यस अंकमा हामीले रातो र चन्द्र–सूर्य इन्टरनेसनलका प्रबन्ध निर्देशक प्रकाशचन्द्र घिमिरेसँग नेपाली उत्पादनको निर्यात, विदेशी बजारका सम्भावना र चुनौतीबारे विशेष कुराकानी गरेका छौँ । रातो र चन्द्र–सूर्य इन्टरनेसनलमार्फत दुग्ध विकास संस्थान (DDC) का घिउ तथा चिज संयुक्त अरब इमिरेट्स (UAE) को दुबई पुर्‍याइएको छ। नेपालबाट पठाइएका यी उत्पादन दुबईमा मातृभूमि जनरल ट्रेडिङ LLC मार्फत बिक्री हुन्छ । यो अन्तर्वार्तामा हामीले मुख्यतः DDC को घिउ र चिज दुबई लैजाने प्रक्रिया, विदेशी बजारमा नेपाली उत्पादनको माग, प्याकेजिङ र गुणस्तर, निर्यातका चुनौती, दुबईको बजार, नेपाली उत्पादनको ब्रान्डिङ तथा भविष्यमा अन्य नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावनाबारे कुराकानी गरेका छौँ। How can Nepali products reach international markets? Is there a strong demand for Nepali products abroad, and can Made-in-Nepal products compete in global markets? In this episode, we have a special conversation with Prakash Chandra Ghimire, Managing Director of Rato Ra Chandra Surya International, about the export of Nepali products, opportunities in international markets, and the challenges of building Nepali brands abroad. #DDCNepal #DDCGhee #YakCheese #NepaliProducts #MadeInNepal #NepalExport #Dubai #UAE #NepaliProductsInDubai #NepalDairy #DDCPodcast #दूधकोकुरा #MeroSerofero #PrakashChandraGhimire DDC Podcast नियमित हेर्न यहाँ क्लिक गर्नुहोस् 👇    • Inside DDC’s Recovery Plan│कसरी उठ्दै छ डी...   Inside DDC’s Recovery Plan│कसरी उठ्दै छ डीडीसी ? Dr. Sharan Kumar Pandey │DDCPodcast Ep_1    • Inside DDC’s Recovery Plan│कसरी उठ्दै छ डी...