शुन्य देखि सगरमाथा सम्मको कथा || The story from zero to Everest Akkal bohora
Har katha
0:00 / 0:00
शुन्य देखि सगरमाथा सम्मको कथा || The story from zero to Everest Akkal bohora
2 353 просмотра · 1 год назад
Har katha
3,29 тыс. подписчиков
2 353 просмотра · 1 год назад
शुन्य देखि सगरमाथा सम्मको कथा
२०२५ मे २०, बिहान ८:५८ बजे।धर्तीको सर्वोच्च शिखर सगरमाथामा जब अक्कल बोहराले पाइला टेके । त्यो क्षण केवल व्यक्तिगत विजय थिएन-त्यो मुगुको थार्प गाउँदेखि संसारको सर्वोच्च चुचुरोसम्मको अविश्वसनीय यात्राको चरम विन्दु थियो । मुगुको छायानाथ रारा नगरपालिका-१३ स्थित थार्प गाउँमा जन्मेका अक्कलले भुईंबाट उठेर हिमाल चुम्ने सपना बोकेका थिए । त्यो सपना अब साकार भएको छ । उनले केवल हिमाल चुमेनन्, जीवनभर बोकिराखेको सपना, जन्मभूमिप्रतिको माया र कर्णालीको सन्देश पनि सगरमाथाको चुचुरोसम्म पुर्याए ।
#motivation #mounteverest #sagrmatha #akkal bohora #lovesong