Перейти к содержимому

Hanna ko Prathana | Cover Song | Adrian Dewan | Parbat Basnet

Parbat Hymns

0:00 / 0:00

Hanna ko Prathana | Cover Song | Adrian Dewan | Parbat Basnet

15 627 просмотров · 1 год назад
Parbat Hymns
1,16 тыс. подписчиков
15 627 просмотров · 1 год назад
Song: Hanna ko Prathana Original by Pastor Adrian Dewan Original Video:    • 'Hannah ko Prarthna'   Thank you Pastor Adrian Dewan for letting do this Cover. Lyrics: हन्नाको प्रार्थना सुन्नुहुने दानियललाई जवाफ दिनुहुने दाउदलाई विजय दिनुहुने हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने प्रार्थनामा टेक्छौ घुडा आज पोख्छौ बिलौना तपाई अघि सुनिदिनुहोस् सुनिदिने तपाई बाहेक छैन काेही तपाई बाहेक हे परमेश्वर हाम्रो छैन कोही अय्युबको सुदिन फर्काउनुहुने इस्रायलको साथ साथ हिड्नुहुने अब्राहामलाई बोलाउनुहुने हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने बुवा भनेर हामीलाई चिनाउनुभो आफैलाई मानिसको वास्ता गर्नुभई आउनुभो आफै मानिस भई तपाईको प्रेममा बाहेक आशा छैन कही सद्रक मेशक अबेदनगो संग आगोमा हिड्नुहुने मोशालाई मित्र भन्नुहुने हाम्रो परमेश्वर हाम्रो उद्धार गर्नुहुने हाम्रो परमेश्वर हाम्रो पुकारा सुन्नुहुने All rights reserved © Parbat Basnet 2025 #coversong #parbatbasnet #adriandewan #christiancover #nimworship #adts