Перейти к содержимому

🌿आज घाँस काट्न जंगल गइयो😍रुखमा चढेर घाँस काट्दाको रमाइलो | नेपाली गाउँले जीवन🇳🇵‪@SejalThapaMagar-t2j‬

Sejal Thapa Magar

0:00 / 0:00

🌿आज घाँस काट्न जंगल गइयो😍रुखमा चढेर घाँस काट्दाको रमाइलो | नेपाली गाउँले जीवन🇳🇵‪@SejalThapaMagar-t2j‬

177 просмотров · 2 дн. назад
Sejal Thapa Magar
638 подписчиков
177 просмотров · 2 дн. назад
नमस्कार सबैलाई 🙏❤️ आजको भिडियोमा हामी घाँस काट्न जंगल गएका छौँ। 🌿 गाउँघरको दैनिकी, हरियाली जंगल, रुखमा चढेर घाँस काट्दाको रमाइलो अनि गाउँले जीवनका मिठा पलहरू यस भिडियोमा देखाउने प्रयास गरेकी छु। 😍 गाउँघरको जीवन साँच्चै मेहनत र रमाइलोले भरिएको हुन्छ। ❤️🇳🇵 मेरो यो भिडियो कस्तो लाग्छ, कमेन्ट गरेर बताइदिनुहोला है। 🥰 🙏 भिडियो मन परे LIKE, SHARE र SUBSCRIBE गर्न नभुल्नुहोला। 🔔 नयाँ भिडियो हेर्न बेल आइकन पनि थिच्नुहोला। तपाईंहरूको माया र साथ नै मेरो प्रेरणा हो। ❤️🙏 #घाँसकाट्नगएको #नेपालीगाउँलेजीवन #NepaliVlog #VillageLife #NepaliYouTuber #sejalthapamagar #nepalivlog #dosubscribe #dosupport #villagelife #dashainpreparation #pujavlog #villagevlog #baba