आजको राशिफल | २०८३ कार्तिक १७ गते मङ्गलवार | November 03, 2026 | 2083 Kartik 17 | Aaja Ko Rashifal
Dharma Sanskriti
0:00 / 0:00
आजको राशिफल | २०८३ कार्तिक १७ गते मङ्गलवार | November 03, 2026 | 2083 Kartik 17 | Aaja Ko Rashifal
7 688 просмотров · 11 ч назад
Dharma Sanskriti
368 тыс. подписчиков
7 688 просмотров · 11 ч назад
आजको राशिफल
मङ्गलवार, कार्तिक १७, २०८३
०३ नोभेम्बर सन् २०२६
नेपाल संवत् ११४६
Today's Rashifal
November 03, 2026, Tuesday
Horoscope Prediction
कार्तिक १७ गते मङ्गलवारको राशिफल
कार्तिक कृष्ण (कौलागा) नवमी, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, शुक्ल योग, गर र वणिज करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, मङ्गलवारको राशिफल, बुधवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८३ सालको वार्षिक राशिफल, नेपाली राशिफल, कार्तिक महिनाको राशिफल, मासिक राशिफल, मार्गशीर्ष महिनाको राशिफल, २०८४ सालको वार्षिक राशिफल, कार्तिक कृष्ण पक्ष, नवमी तिथि, अश्लेषा नक्षत्र, शुक्ल योग, गर करण, वणिज करण, रौद्र नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : सेतो (बिहान ०७:४८ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०७:४८ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : पूर्व (दिउँसो ०२:५८ बजेसम्म) त्यसपछि उत्तर, वारशूल : उत्तर, वाणपञ्चकमध्ये रोग वाण : दिउँसो १०:३८ बजेपछि, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:१७ बजे
चन्द्रास्त : दिउँसो १२:३६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:२६ बजे
आजको अभिजित मुहूर्त :–
दिउँसो ११:२४ बजेदेखि १२:०९ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
रोग वारवेला : बिहान ०६:१६ देखि ०७:३९ सम्म, साँझ ०३:५४ देखि ०६:५४ सम्म र भोलि बिहान ०४:३९ देखि सूर्योदयसम्म
उद्वेग वारवेला : बिहान ०७:३९ देखि ०९:०१ सम्म र बेलुका १०:०९ देखि ११:४६ सम्म
चर वारवेला : बिहान ०९:०१ देखि १०:२४ सम्म र भोलि बिहान ०३:०१ देखि ०४:३९ सम्म
लाभ वारवेला : बिहान १०:२४ देखि ११:४७ सम्म र बेलुका ०८:३२ देखि १०:०९ सम्म
अमृत वारवेला : दिउँसो ११:४७ देखि ०१:०९ सम्म र मध्यरात्रीपछि ०१:२४ देखि ०३:०१ सम्म
काल वारवेला : दिउँसो ०१:०९ देखि ०२:३२ सम्म र बेलुका ०६:५४ देखि ०८:३२ सम्म
शुभ वारवेला : दिउँसो ०२:३२ देखि ०३:५४ सम्म र मध्यरात्रीपूर्व ११:४६ देखि ०१:२४ सम्म
होराको समय सारिणी :–
सूर्यको होरा : बिहान ०७:११ देखि ०८:०६ सम्म, दिउँसो ०१:३७ देखि ०२:३२ सम्म, राती ०८:३२ देखि ०९:३७ सम्म, भोलि बिहान ०४:०६ देखि ०५:११ सम्म
चन्द्रको होरा : दिउँसो ०९:५६ देखि १०:५१ सम्म, साँझ ०४:२२ देखि ०५:१७ सम्म, राती ११:४७ देखि १२:५१ सम्म
मङ्गलको होरा : बिहान ०६:१६ देखि ०७:११ सम्म, दिउँसो १२:४२ देखि ०१:३७ सम्म, बेलुका ०७:२७ देखि ०८:३२ सम्म, भोलि बिहान ०३:०१ देखि ०४:०६ सम्म
बुधको होरा : बिहान ०९:०१ देखि ०९:५६ सम्म, बेलुका ०३:२७ देखि ०४:२२ सम्म, राती १०:४२ देखि ११:४७ सम्म
बृहस्पतिको होरा : दिउँसो ११:४७ देखि १२:४२ सम्म, साँझ ०६:२२ देखि ०७:२७ सम्म, मध्यरात्रीपछि ०१:५६ देखि ०३:०१ सम्म
शुक्रको होरा : बिहान ०८:०६ देखि ०९:०१ सम्म, दिउँसो ०२:३२ देखि ०३:२७ सम्म, राती ०९:३७ देखि १०:४२ सम्म, भोलि बिहान ०५:११ देखि सूर्योदयसम्म
शनिको होरा : दिउँसो १०:५१ देखि ११:४७ सम्म, साँझ ०५:१७ देखि ०६:२२ सम्म, मध्यरात्रीपछि १२:५१ देखि ०१:५६ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०२:३२ देखि ०३:५४ सम्म
यमघण्ट : बिहान ०९:०१ देखि १०:२४ सम्म
गुलिक काल : दिउँसो ११:४७ देखि ०१:०९ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा सुरुमा पश्चिम र उत्तर दिशाको तथा बिहान ०७:४८ बजेपछि पूर्व र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पश्चिम दिशाको तथा दिउँसो ०२:५८ बजेपछि दक्षिण र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमला वा सक्खर खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
१८ गते : कुनै चाडपर्व, मुहूर्त र उत्सवादि परेको देखिंदैन ।
१९ गते : श्री रमा एकादशी व्रत, गोवत्स द्वादशी, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), पसल थाप्ने (दोकान खोल्ने)
२० गते : श्री शुक्र प्रदोष व्रत (विशेषतः दाम्पत्य कलह निवारण र सुखसम्मृद्धिका लागि), यम दीपदान (मृत्युनिवारणको उद्देश्यले साँझमा घरबाहिर चारचोसे दियोमा बत्ती बाल्ने दिन), धनत्रयोदशी (धनतेरस पर्व)
आज बिहान ०७:४८ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको कर्कट राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको सिंह राशि हुनेछ । आज अश्लेषा र मघा नक्षत्र परेको दिन हो । यी दुबै नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र भन्ने गरिन्छ । यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको सामान्य परिस्थितिमा जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गर्ने ज्योतिषीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:48
#पञ्चाङ्ग 03:05
#शुभ_साइत 05:13
#मेष 07:46
#बृष 09:58
#मिथुन 12:18
#कर्कट 14:34
#सिंह 16:52
#कन्या 19:12
#तुला 21:31
#बृश्चिक 23:44
#धनु 26:04
#मकर 28:19
#कुम्भ 30:40
#मीन 32:53
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #
दैनिक_राशिफल #Nepali_ horoscope
Today's horoscope, Krishna Guru horoscope, Dharma Sanskriti horoscope, Tuesday's horoscope, Wednesday's horoscope, daily horoscope, weekly horoscope, annual horoscope for 2083, Nepali horoscope, Kartik month horoscope, monthly horoscope, Margashirsha month horoscope, annual horoscope for 2084, Aries, Taurus, Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Kartik Krishna Paksha, Navami Tithi, Ashlesha Nakshatra, Shukla Yoga, Gar Karana, Vanij Karana, Raudra Samvatsar, Surya Dakshinayan, Autumn