संगठित संस्थान Pre-test परीक्षा दिनेहरूले छुटाउनै नहुने!४०अति सम्भावित प्रश्नोत्तरहरू (Part- 2)
Loksewa Tayari Nepal96
0:00 / 0:00
संगठित संस्थान Pre-test परीक्षा दिनेहरूले छुटाउनै नहुने!४०अति सम्भावित प्रश्नोत्तरहरू (Part- 2)
3 428 просмотров · 9 дней назад
Loksewa Tayari Nepal96
669 подписчиков
3 428 просмотров · 9 дней назад
संगठित संस्थान पूर्वयोग्यता परीक्षा (Pre-Test) को तयारीमा जुट्नुभएका सम्पूर्ण परीक्षार्थीहरूका लागि पाठ्यक्रममा आधारित ४० वटा अति नै महत्वपूर्ण बहुबैकल्पिक प्रश्न उत्तर (MCQs) यस भिडियोमा समेटिएको छ। यो भिडियो (पाठ २) ले तपाईंको तयारीलाई अझ बलियो बनाउन मद्दत गर्नेछ। परीक्षामा सोधिन सक्ने सम्भावित प्रश्नहरू रहेकाले भिडियोलाई अन्तिमसम्म हेरेर फाईदा लिनुहोला।
भिडियो मन परेमा च्यानललाई Subscribe गर्न र भिडियोलाई Like, Share गर्न नभुल्नुहोला
#संगठित_संस्थान #पूर्वयोग्यता_परीक्षा #PreTestPreparation #LoksewaTayari #BankingTayari #MCQQuestionAnswer #LoksewaNepal #PreTest2083
#loksewatayarinepal96SangathanikSansthan #LoksewaPreTest #PreTest2083 #LoksewaPreparation #SansthanTayari #GovernmentJobsNepal #LoksewaMCQ #ImportantQuestions