धरानदेखि बेलबारीसम्मको यात्रा Dharan-Kerabari-Belbari random Icaur travel Vlog l Asian Highway
Rajesh Shakya
0:00 / 0:00
धरानदेखि बेलबारीसम्मको यात्रा Dharan-Kerabari-Belbari random Icaur travel Vlog l Asian Highway
542 просмотра · 1 месяц назад
Rajesh Shakya
38,9 тыс. подписчиков
542 просмотра · 1 месяц назад
आज पुर्व बेलवारि तर्फ विशेष कामले जाँदा Arjun Pakhrin दाजुको बेलबारीको घर खेत पनि पुगियो। बाटो बबाल बन्दै रहेछ।दाजुको घरको लोकल खानाको परिकारसँगै बेलबारी र इटहरी यातायातको काम सकेर फर्कने क्रममा रिफ्रेश्मेन्ट कफीको चुस्की लिई बिदा भईयो अनि स्टुडियोको काम शुरु गरियो। अर्जुन पाखृन दाइले भिडियोमा देखिने बेलबारीको जग्गा बिक्रीमा रहेको जानकारी पनि दिनु भयो।
दाईको घरमा लोकल मासुको लोकल पकवान र अकबरेको स्वाद गज्जब थियो। अनि Pasang Pakhrin Lama भाईले टिप्देको स्वादिलो ठूलो कट्मेरो अम्बक कोशेली पनि लिएर आईयो।