निगरगण्डहरूले ३५ वर्षको हिसाब खोज्ने ? Renu Chand | The Talk Show | Binod Dhungel
Binod Dhungel
0:00 / 0:00
निगरगण्डहरूले ३५ वर्षको हिसाब खोज्ने ? Renu Chand | The Talk Show | Binod Dhungel
7 424 просмотра · 1 день назад
Binod Dhungel
118 тыс. подписчиков
7 424 просмотра · 1 день назад
राष्ट्रिय सभामा प्रतिपक्षको तर्फबाट खरो र तार्किक रूपमा प्रस्तुत हुँदै आउनुभएकी सांसद रेनु चन्दसँगको अन्तर्वार्ता।
'निगरगण्ड' शब्दको राष्ट्रिय बहस, सरकारको काम कारवाही, सुकुमवासी समस्या, महिला अधिकारका मुद्दा र देशको वर्तमान राजनीतिक अवस्थाबारे सांसद चन्दसँग नेपाली कम्युनिस्ट पार्टीका सांसद चन्दसँगको कुराकानी ।
अन्तर्वार्ताका मुख्य विषयवस्तुहरू :
नयाँ दल र वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न
सुकुमवासी, सामाजिक न्याय र महिला अधिकारका मुद्दाहरू
- आफ्नै पार्टीको बदलिँदो परिचयले पारेको अप्ठ्यारो
रेणु चन्द (सांसद, राष्ट्रिय सभा / संयोजक, महिला समन्वय समिति)
The Voice of the Opposition, Concerns for the Constitution | MP Renu Chand | Interview
An interview with Member of Parliament Renu Chand, who has been presenting herself in a vocal and logical manner on behalf of the opposition in the National Assembly.
A conversation with MP Chand of the Communist Party of Nepal regarding the national debate on the word 'Nigargand', government performance, landless squatter issues, women's rights, and the current political situation of the country.
Key Highlights of the Interview:
Questions regarding the working style of new political parties and the current government
Issues concerning landless squatters, social justice, and women's rights
Difficulties caused by her own party's changing identity
Guest: Renu Chand (Member of Parliament, National Assembly / Coordinator, Women's Coordination Committee)
--------------------------------------------------------------
About the channel
Welcome to an authoritative, fearless platform for the truth. Run by a veteran journalist and author, this channel provides deep-dive explainers and dignified interviews on global and national events from a distinct Nepali perspective.
Our core mission is to disseminate factual information and protect democracy and civil rights, entirely free from political bias or intellectual arrogance.
Our Commitment:
Facts First: We ground every analysis in rigorous, verified data.
Journalistic Integrity: We strictly adhere to the professional journalistic code of conduct.
Respectful Dialogue: We challenge ideas politely, engaging in robust two-way Q&As without ever insulting our guests.
We highlight topical issues without external requests or bias. If you have a topic you want us to analyze, let us know in the comments.
Subscribe for dignified, truth-driven discourse.
तथ्य र विवेक: निष्पक्ष विश्लेषण
सत्य र न्यायका लागि एक आधिकारिक एवं निडर मञ्चमा यहाँलाई स्वागत छ। अनुभवी पत्रकार तथा लेखकद्वारा सञ्चालित यस च्यानलले वैश्विक र राष्ट्रिय घटनाक्रमहरूलाई विशेष नेपाली दृष्टिकोणबाट गहन एक्स्प्लेनर र मर्यादित अन्तर्वार्ताहरूमार्फत प्रस्तुत गर्दछ।
कुनै पनि राजनीतिक पूर्वाग्रह वा बौद्धिक अहंकारविना, तथ्यपरक सूचना प्रवाह गर्नु र लोकतन्त्र एवं नागरिक अधिकारको रक्षा गर्नु नै हाम्रो मुख्य उद्देश्य हो।
हाम्रो प्रतिबद्धता:
तथ्यलाई प्राथमिकता: हाम्रो प्रत्येक विश्लेषण प्रमाणित र सत्य सूचनामा आधारित हुन्छ।
पत्रकारिताको आचारसंहिता: हामी पत्रकारिताको पेशागत आचारसंहिताप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं।
शिष्ट संवाद: हामी अतिथिको सम्मान राख्दै शिष्ट र मर्यादित रूपमा प्रश्नोत्तर गर्छौं; र, कसैको मानमर्दन नगरी विचारहरूलाई चुनौती दिन्छौं।
हामी कुनै पनि आग्रह / पूर्वाग्रहविना समसामयिक मुद्दाहरूलाई उजागर गर्छौं। यदि तपाईं हामीले कुनै विशेष विषयमा विश्लेषण गरे हुन्थ्यो भन्ने चाहनुहुन्छ भने कृपया कमेन्टमा जनाउनुहोला।
सत्य र मर्यादित संवादका लागि आजै सब्सक्राइब गर्नुहोस्।
Stay connected with me / सम्पर्क र सामाजिक सञ्जाल
Facebook: / dhungelbinod
X (Twitter): https://x.com/BinodDhungel
Instagram: / bdklik
TikTok: / binod.dhungel25
#RenuChand #Nigargand #BalenShah #RSP #NepalPolitics #NationalAssembly #Baitadi #MaoistCenter #PoliticalInterview #NationalAssemblyNepal #NepalPolitics #Interview #OppositionVoice #TheTalkShow #Democracy #PoliticalAnalysis #IndependentJournalism #NepalNews #NepalMedia