Перейти к содержимому

🇯🇵2027 बाट जापानको नयाँ Work Visa! Technical Intern Training Replace 😱 | 育成就労制度 के हो?

Ganesh Info

0:00 / 0:00

🇯🇵2027 बाट जापानको नयाँ Work Visa! Technical Intern Training Replace 😱 | 育成就労制度 के हो?

4 850 просмотров · 2 нед. назад
Ganesh Info
3,58 тыс. подписчиков
4 850 просмотров · 2 нед. назад
2027 बाट जापानमा सुरु हुने नयाँ 育成就労制度 (Employment for Skill Development) के हो? 🇯🇵 Technical Intern Training को सट्टा आउने भनिएको नयाँ प्रणालीबारे यो भिडियोमा सजिलो भाषामा जानकारी दिइएको छ। यस भिडियोमा: ✅ 育成就労制度 के हो? ✅ कसलाई लागू हुन्छ? ✅ Japanese language requirement कति हुन्छ? ✅ 145 / 175 / 200 score को अर्थ के हो? ✅ Skill Test आवश्यक पर्छ कि पर्दैन? ✅ कुन–कुन sector मा जान मिल्छ? ✅ SSW 1 मा कसरी जाने? ✅ Kaigo लगायतका sector सम्बन्धी जानकारी 📌 जापानमा काम गर्न चाहने सबैले यो जानकारी पूरा हेर्नुहोस्। ⚠️ नियम तथा requirement समयअनुसार परिवर्तन हुन सक्ने भएकाले official information पनि जाँच गर्नुहोस्।