बीपी र विद्रोहका ती दिनहरु कस्ता थिए ? | BP Koirala & Nepal’s Political History
Sudheer Sharma
0:00 / 0:00
बीपी र विद्रोहका ती दिनहरु कस्ता थिए ? | BP Koirala & Nepal’s Political History
9 232 просмотра · 13 часов назад
Sudheer Sharma
127 тыс. подписчиков
9 232 просмотра · 13 часов назад
» Subscribe our channel: / @sudheerktm1
पञ्चायती व्यवस्थाविरूद्ध बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत बसेका राजनीतिकर्मीहरुको जीवन कस्तो हुन्थ्यो ? हतियार उठाउँदा–उठाउँदै बीपीले किन राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने निर्णय लिए ? त्यसमा बंगलादेशको उदय र सिक्किमको विलयको घटनाले के–कस्तो प्रभाव पारेको थियो ?
बीपीले मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुअघि, सुरूमा आफ्ना तीनजना विश्वासपात्रलाई नेपाल पठाएका थिए । तीमध्ये एक हुन्— इलामका धर्म गौतम ।
गौतमले आफ्नो राजनीतिक एवं व्यक्तिगत संस्मरणलाई समेटेर लेखेको रोचक पुस्तक प्रकाशनमा आएको छ, जसमा नेपाली राजनीतिका थुप्रै अनुद्घाटित प्रसंगहरु छन् । ‘बीपी र विद्रोहका ती दिन’ शीर्षकको यो किताब एक व्यक्तिको जीवनकथा मात्र होइन, यसले मुलुकको लोकतान्त्रिक आन्दोलनको महङ्खवपूर्ण कालखण्डलाई समेटेको छ ।
यही किताबको सेरोफेरोमा रहेर लेखक गौतमसँग कल्पना ढकालले गरेको कुराकानी यो भिडियोमा हेर्न सक्नुहुन्छ ।
#bp #bpkoirala #dharmagautam #kalpanadhakal #kitab #newbook #nepalibook #nepalipolitics #nonfiction #autobiography #memoir #politicalhistory #politicalmemory
------
» Our Team:
Host: Sudheer Sharma
Producer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Camera: Hritik Singh Thakuri
» And, please stay in touch:
Facebook: / sudheerktm
Tiktok: / sudheerktm1
Twitter: https://x.com/sudheerktm
Instagram: / sudheerktm
» Subscribe our channel: / @sudheerktm1