Перейти к содержимому

१.१ शासनका आधारभूत पक्षहरू (भाग २) । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

Loksewa Classroom

0:00 / 0:00

१.१ शासनका आधारभूत पक्षहरू (भाग २) । शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली)

8 229 просмотров · 1 год назад
Loksewa Classroom
6,31 тыс. подписчиков
8 229 просмотров · 1 год назад
भाग १ यहाँबाट हेर्न सक्नुहुनेछ 👉    • १.१ शासनका आधारभूत पक्षहरू (भाग १) । शाखा ...   नमस्कार साथीहरु, शाखा अधिकृत लिखित परीक्षाको तयारीको क्रममा आज हामी द्वितीय पत्र (शासन प्रणाली) को पहिलो खण्डको पहिलो अध्याय (१.१ शासनका आधारभूत पक्षहरुः अवधारणा, सन्दर्भ र विशेषताहरु) हेर्नेछौँ। भिडियो लामो भएकोले धैर्यताका साथ हेर्नुहोला, तल दिइएका CHAPTERS को प्रयोग गरी आफ्नो उपलब्धताको आधारमा टुक्रा टुक्रामा पनि हेर्न सक्नुहुनेछ। केही प्रश्‍न भएमा अवश्य पनि comment गर्नुहोला। भिडियो like गर्नुका साथै चैनल SUBSCRIBE पनि गर्नुहोला र यो भिडियो हजुरहरु जस्तै शाखा अधिकृतका लागि तयारी गर्नुहुने साथीहरुसँग share गर्न नभुल्नुहोला। तपाईंको दिन शुभ रहोस्। धन्यवाद। PDF notes र अन्य अपडेटको लागि यहाँ click गरेर WhatsApp ग्रुप join गर्नुहोला 👉 https://whatsapp.com/channel/0029Vagt... चैनल SUBSCRIBE गर्न यहाँ click गर्नुहोला 👉    / @loksewaclassroom   FULL IQ Course Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • Full IQ Course   शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) | Full Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र (शासन प्रणाली) |...   शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज्य र शासन Playlist हेर्न यहाँ click गर्नुहोला 👉    • शाखा अधिकृत, द्वितीय पत्र । खण्ड (क) - राज...   यस भिडियोमा भएका CHAPTERS: 00:00:00 Start 00:00:18 शासनका मुख्य विशेषताहरू 00:05:13 शासनको सन्दर्भ 00:14:14 शासन प्रणालीको परम्परागत/निरंकुश सन्दर्भ 00:16:59 शासन प्रणालीको आधुनिक/लोकतान्त्रिक सन्दर्भ 00:17:32 Context of Governance System 00:18:52 शासनका नविन प्रवृतिहरू 00:27:39 सुशासन (Good Governance) 00:04:24 सुशासन (Good Governance) 00:33:53 Measures of Good Governance 00:38:12 नीतिगत/कानूनी व्यवस्थाहरू 00:40:10 संस्थागत व्यवस्थाहरू 00:41:28 कार्यगत व्यवस्थाहरू 00:48:14 राज्य र शासन बीचको फरक 00:49:33 सरकार र शासन बीचको फरक 00:50:55 शासन/सुशासनका समस्याहरू 00:56:02 समाधानका उपायहरू 01:01:07 छलफल