पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु (विज्ञानबाट समेत पुष्टि गरिएका तथ्यहरु)- Bible and Science
GyanKunj HD
0:00 / 0:00
पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु (विज्ञानबाट समेत पुष्टि गरिएका तथ्यहरु)- Bible and Science
15 666 просмотров · 7 л. назад
GyanKunj HD
12,4 тыс. подписчиков
15 666 просмотров · 7 л. назад
बाइबल कुनै बिज्ञान सम्बन्धी पुस्तक होइन । यो मानवजातिप्रति परमेश्वरको प्रेमको बारेमा वर्णन गर्ने एक विशुद्ध धर्मग्रन्थ हो । बाइबल प्रेम र उद्धारको पुस्तक हो । बाइबल केवल एक पुस्तक मात्र नभई पुस्तकहरुको सँग्रह हो जसभित्र जम्माजम्मी ६६ वटा पुस्तकहरु रहेका छन् । बाइबलभित्र भविष्यवाणी, कविता, इतिहास, आत्मःकथा, जीवनी, उपदेशहरु र लेखहरु जस्ता धेरै विद्याहरु अटाउन सकेका छन् । बाइबलको अन्तिम पुस्तक आजभन्दा १९,०० वर्ष पहिले नै लेखिसकिएको थियो । त्यो बेलामा विज्ञान गौण अवस्था रहेको थियो । त्यत्ति पहिले नै बाइबलमा यस्ता तथ्यहरु उल्लेख गरिएका थिए जसलाई आधुनिक विज्ञानले समेत पुष्टि गरेको छ । पाँच बाइबलिय वैज्ञानिक तथ्यहरु अन्तर्गत भाग १ को यो सृङ्खलामा ५ वटा यस्ता तथ्यहरु उल्लेख गरिएका जसलाई आधुनिक विज्ञानले समेत मोहर लगाइसकेको छ
#bible
#bibleandscience
#nepalichristianvideos
#livinghopeproduction
Please Click on the Link to Subscribe my Channel:
/ @gyankunjhd