Nepali Sermon Series | साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्नता छुट्याउने
सर्वशक्तिमान् परमेश्वरको मण्डली
0:00 / 0:00
Nepali Sermon Series | साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्नता छुट्याउने
1 040 просмотров · 4 месяца назад
सर्वशक्तिमान् परमेश्वरको मण्डली
19,7 тыс. подписчиков
1 040 просмотров · 4 месяца назад
👉Messenger : https://shurl.me/messenger-ne
यदि तपाईँ भिडियोमा भएका सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा रुचि राख्नुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्।
Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | साँचो ख्रीष्ट र झूटा ख्रीष्टहरूबीच कसरी भिन्नता छुट्याउने
आखिरी दिनहरू आइसकेका छन्, अनि प्रभुका विश्वासीहरू आतुरताका साथ उहाँलाई स्वागत गर्ने आशा गरिरहेका छन्। प्रभु येशूले बारम्बार उहाँको पुनरागमन “मानिसको पुत्रको आगमन” र “मानिसको पुत्रको देखापराइ” हुनेछ भनेर अगमवाणी गर्नुभयो। यसले प्रभु देहधारी भएर फर्कनुहुनेछ, र मानवजातिसामु मानिसको पुत्रका रूपमा देखा पर्नुहुनेछ भन्ने देखाउँछ। तर प्रभु फर्कनुहुँदा मानिसहरूलाई भ्रमित पार्न झूटा ख्रीष्टहरू पनि देखा पर्नेछन् भन्ने देखाउँछ। हामी कसरी साँचो ख्रीष्टलाई झूटा ख्रीष्टहरूबाट छुट्ट्याएर प्रभुलाई स्वागत गर्न सक्छौँ त? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।
कृपया ध्यान दिनुहोस्: यो च्यानलमा राखिएका सबै भिडियोहरू हेर्नका लागि निःशुल्क उपलब्ध छन्। सर्वशक्तिमान् परमेश्वरको मण्डलीको YouTube च्यानलका कुनै पनि भिडियो कुनै पनि व्यक्ति वा समूहले पूर्व स्वीकृतिविना अपलोड गर्ने, परिमार्जन गर्ने, बिगार्ने, वा खण्ड साभार गर्ने कार्यलाई स्पष्ट रूपमा निषेध गरिएको छ। यी मध्ये कुनै सर्तहरू उल्लङ्घन भएको खण्डमा कुनै पनि तथा सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने अधिकार सर्वशक्तिमान् परमेश्वरको मण्डलीमा निहित रहेको छ। कृपया सार्वजनिक प्रचार-प्रसारका लागि अनुरोध सहित हामीलाई अग्रिम सम्पर्क गर्नुहोस्।