Kasaima Timi Bich माया गर्ने मन होला- Nepali Christian Song
Rehoboth Prayer House - Frimley UK
0:00 / 0:00
Kasaima Timi Bich माया गर्ने मन होला- Nepali Christian Song
91 просмотр · 1 месяц назад
Rehoboth Prayer House - Frimley UK
21 тыс. подписчиков
91 просмотр · 1 месяц назад
कसैमा तिमी बीच माया गर्ने मन होला- Kasaima Timi Bich Nepali Christian Song Guitar Chords
कसैमा तिमी बीच माया गर्ने मन होला
कसैमा तिमी बीच मण्डलीको जलन होला
कसैमा तिमी बीच गीत कोर्ने दान होला
कसैमा तिमी बीच वचनको वरदान होला
कसैको साथ दिने काँध कसैको सेवा गर्ने हात
कसैको बोलीले दिन्छ राहत कसैको सेवामा खट्ने चाहत
कसैलाई हराएकाहरूको खोज कसैलाई प्रार्थना गरिदिने बोझ
कसैको प्रचारमा अघि सर्ने पाउ कसैको सच्चाईमा खडा रहने भाउ
तिमीहरूलाई अनुग्रहमा केही न केही ही ही दिएको छ
चाहे एउटै होस्, दुई वा पाँच होस् तोडाहरू रू रू सुम्पिएको छ
ख्रीष्टको मण्डलीको वृद्धिमा खर्च गर्नलाई तोडाले तोडा कमाउँदै जाऊ
आफ्नो दानलाई चम्काउँदै जाऊ
अब खोसेर लान नदेऊ है जो तिमीले पाएका छौ
सदैव रखवाली गरेर यसैमा विश्वायोग्य होऊ
येशूको अवाइ सम्म बलियो गरेर पकड है
यो दिन नजिकै आएको छ अब धेरै टाढा छैन है
कारण येशू भन्नुहुँदैछ हेर म आउँदैछु है
निश्चय म आउँदैछु है हेर चाँडै आउँदैछु है