Перейти к содержимому

Gaad Dhan - Deepen Adhikari - official lyrical video

Deepen Adhikari (Official)

0:00 / 0:00

Gaad Dhan - Deepen Adhikari - official lyrical video

367 просмотров · 1 год назад
Deepen Adhikari (Official)
275 подписчиков
367 просмотров · 1 год назад
Matthew 13;44 देखिने गरि आउदैन राज्यको उपस्तिथी (२) उहाको राज्य गाडधनझैँ छ असिमित खेतमा लुकाएको धन जस्तै,सबै बेची किन्ने छु यो जग्गालाई महत्वो बुजेकोछु यो रहस्यकै, मेरो होइन यो करार परमेश्वरकै, उहाँकै उहाँकै येशु मेरो उदारकर्ता, सबै छोड्न तयार हुन्छु म त, म तपाइलाई माया गर्छु अनन्तमा पनि जीवन बाड्छु जित्यौ नि मायाले कृसैको मायाले तपाइको सहारा लिंदै अगि पछि हिड्न सक्छु म, तपाइको अंगालोमा आराम गर्दै जीवन बिताउछु म लोभ लालच यहाँ केहि छैन, प्रेम छ नियम प्रेमकै शासन, सदैब राज हुन्छ येशुसंग, उहाको छत्रछाया मेच्नेर, भलाइकै भलाइकै येशु मेरो उदारकर्ता तपाईमा मात्र शान्ति पाइहिञ्छ म तपाइलाई माया गर्छु, मेरो हिर्दय समर्पित गर्छु येशुको मायाले येशुको मायाले पुरानु जीवन त्यागेर, इच्छाहरु उनको बनाएर, पाप सबै त्यागेर धार्मिकताको बिस्स्वास लिएर संसारको भन्दा हजुरको राज्य, मलाईनि खाचो छ येही अनन्तता सत्य खोजेहरुलाई यहाँ, देखाउने छु म तिम्रो बचन, जीवनको जीवनको येशु मेरो जीवनदाता तपाईमा मात्र स्वर्ग पाइन्छ, म तपाइलाई माया गर्छु मेरो उत्क्रिस्ट आराधना दिन्छु जित्यौ नि मायाले ​ कृसैको मायाले