। अहिले प्रेमको नाम जताततै विकृति छ, समाजमा छोरीहरुलाई त जोगाउनै गाह्रो छ । Singer Anju gautam ।
NayaPage
0:00 / 0:00
। अहिले प्रेमको नाम जताततै विकृति छ, समाजमा छोरीहरुलाई त जोगाउनै गाह्रो छ । Singer Anju gautam ।
103 892 просмотра · 7 л. назад
NayaPage
22,8 тыс. подписчиков
103 892 просмотра · 7 л. назад
अञ्जु गौतम पूर्वेली लोक गायिका हुन् । पूर्वका लोकभाकाहरुलाई टपक्क टिपेर मिठो स्वरले सजाउन सफल र खप्पिस गायिका अञ्जु गौतम एक वर्षदेखि भने काठमाडौंमै संगीत कर्म गरिरहेकी छन् । पूर्वाञ्चलमा आफूलाई स्थापित गराइसकेकी अञ्जु गौतम अहिले काठमाडौंमा पनि आफ्नो परिचयलाई फराकिलो बनाइरहेकी छन् । काठमाडौं र पूर्व (तेह«थुम) आउँजाउ गरिरहने उनी अहिले तीजको गीतहरुमा समेत सक्रिय छिन् । उनै गायिका अञ्जु गौतमसँग नयाँपेजले गरेको कुराकाकी See more- https://www.nayapage.com/archives/151650
Host : Sapani
more info:
www.facebook.com/nayapages
www.instragam.com/nayapages
www.twitter.com/nayapages