प्रदेशिलाई दसैँ आयो खुसि आयन NEW NEPALI DASHIN SONG 2083 AI MAKING BY NAGENDRA KC KOREA
Nagendra KC
0:00 / 0:00
प्रदेशिलाई दसैँ आयो खुसि आयन NEW NEPALI DASHIN SONG 2083 AI MAKING BY NAGENDRA KC KOREA
466 просмотров · 2 нед. назад
Nagendra KC
975 подписчиков
466 просмотров · 2 нед. назад
प्रदेशिलाई दसैँ आयो खुसि आयन NEW DASHIN SONG 2083
• प्रदेशिलाई दसैँ आयो खुसि आयन NEW NEPALI DA...
निधार हुने भो खाली।। आजसम्मकै उत्कृष्ठ दसैँ गित 2083
• निधार हुने भो खाली।। आजसम्मकै उत्कृष्ठ दसै...
आयो दसैँ घर सम्झाउने दिन आयो Nagendra KC 2083।। Ai song
• New Nepali Dashain song आयो दसैँ घर सम्झाउ...
FOLLOW MY FACEBOOK
/ 17u4hpkgtv
FOLLOW MY FACEBOOK 2
/ nagendra.kshetree
नेपाली_कोरियन_तथा अन्य रमाईलो रमाईलो भिडियो_हेर्नको लागी_मेरो_यस NAGENDRA KC YOUTUBE च्यानललाई SUBSCRIBE गर्नुहोस || धन्यवाद||
नेपालीहरूको महान् पर्व बडादशैँको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्तजन र साथीभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। ❤️
🌼 दुर्गा भवानीले सबैको रक्षा गरून्।
🏵️ हरेक घरमा सुख, शान्ति र समृद्धि छाओस्।
🙏 परिवारमा माया, सद्भाव र एकता बढ्दै जाओस्।
✨ सबैको मनोकामना पूरा होऊन् र जीवनमा खुसीको बहार आओस्।
नवदुर्गा भवानीको कृपा सधैँ सबैमा रहिरहोस्। ❤️
🇳🇵 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🇳🇵
— सप्रेम, Nagendra KC 🌹