Перейти к содержимому

३ प्रकार का श्रीमतीहरू हुन्छिन्?

Nibas Acharya

0:00 / 0:00

३ प्रकार का श्रीमतीहरू हुन्छिन्?

264 просмотра · 2 недели назад
Nibas Acharya
703 подписчика
264 просмотра · 2 недели назад
३ प्रकार का श्रीमतीहरू हुन्छिन्? शास्त्रहरूमा तीन प्रकारका श्रीमतीहरूको नाम के के हो जान्न चाहनुहुन्छ भने पुरा भिडियो हेर्नुहोला र पूरा भिडियोहरूपछि बल्ल हजुरले वास्तविक ज्ञान पाउनुहुनेछ। त्यसैले आदि ज्ञान भयो हुन्छ। त्यसैले पूरा भिडियो हेरेर पूरा ज्ञान लिनुहोस्।यस च्यानलमा भगवद्गीता, श्रीमद्भागवत, वैदिक शास्त्र तथा गुरुजनबाट सुनेका आध्यात्मिक वाणीहरू सरल नेपाली भाषामा प्रस्तुत गरिन्छ। यस च्यानलको उद्देश्य सनातन धर्मको प्रचार–प्रसार गर्नु, भगवान श्रीकृष्णप्रति भक्ति जगाउनु र शास्त्रको वास्तविक सन्देश सबैसम्म पुर्‍याउनु हो। हाम्रो शास्त्रहरूमा तीन प्रकारकी पत्नीहरूको व्याख्या गरिएको छ भोग्य कुलता र सात दुई भोग्य भनेको जबसम्म आफ्नो पतिहरूको सम्पत्ति हुन्छ तबसम्म प्रतिसँग खुसीले बस्ने जबपतिको सम्पत्ति सकिन्छ त्यो समयमा र आफ्नो प्रतिसँग टाढिन खोज्ने यस्ती स्त्रीलाई भनिन्छ भोग्य कुलता भनेको परकपुरसँग एकदम आकर्षण हुने स्त्रीलाई पर पुरुष बाहेक अरु नसोच्ने आफ्नो पतिलाई पनि नसोच्ने त्यस्तो स्त्रीलाई भनिन्छ कुलता। कुलाटा स्त्रीहरू पर पुरुषको लागि आफ्नो पतिको ज्यान पनि दिन तयार हुन्छिन्। ज्यान लिन पनि तयार हुन्छिन्। र सात दुई श्रीमती भनेको प्रतिव्रत श्रीमती हुन् यस्ती श्रीमती लाखौँमा एउटाले पाउँछ त्यसैले सदै स्त्रीले आफ्नो पति बाहेक बाहिर अरू कोही पनि सोच्दिनन् र साध्यै स्त्रीको सराप पनि लाग्छ र सात स्थितिले दिएको आशीर्वाद पनि लाग्छ। यदि तपाईंलाई यस्ता आध्यात्मिक भिडियोहरू मन पर्छ भने कृपया Like, Share, Comment गर्नुहोस् र Subscribe गरेर बेल आइकन 🔔 थिच्नुहोस्, ताकि नयाँ भिडियोको सूचना तुरुन्त पाउन सक्नुहोस्। हरे कृष्ण! 🙏 #SanatanDharma #BhagavadGita #Krishna #HareKrishna #Bhakti #Spiritual #Nepali #Bhagavatam #GuruVani #VedicKnowledge #KrishnaBhakti #Hinduism #Geeta #Nepal #Sanatan