|| Return back 🙏||
MR Histry RL
0:00 / 0:00
|| Return back 🙏||
12 474 просмотра · 13 часов назад
MR Histry RL
139 тыс. подписчиков
12 474 просмотра · 13 часов назад
केही समयदेखि व्यक्तिगत कारण र विभिन्न टेन्सनका कारण मैले भ्लगिङबाट( vloging) अलि टाढा बस्नुपरेको थियो। 🥺 त्यसबीच धेरै कुरा सोच्ने र बुझ्ने मौका पाएँ। अब भने फेरि नयाँ जोश, नयाँ सोच र नयाँ तरिकाका साथ भ्लगिङमा फर्किएको छु। ❤️🔥
यो comback सँगै अबका दिनमा अझ राम्रो, रमाइलो र नयाँ किसिमका भ्लगहरू लिएर आउने प्रयास गर्नेछु। तपाईंहरूको माया, साथ र सपोर्ट सधैंजस्तै पाइरहने आशा छ। 🙏❤️
नयाँ सुरुवात, नयाँ यात्रा… NEW CHAPTER OPEN! 🔥
#Vlog #NewChapterOpen #Comeback #NepaliVlogger #Vlogging #NewBeginning #NepalVlog