Перейти к содержимому

New Sorathi Deusi Bhailo Song 2077 | गुल्मेली सोरठी: भाग १ | Ramchandra Chand | Sharmila Gurung

Serofero Nepal

0:00 / 0:00

New Sorathi Deusi Bhailo Song 2077 | गुल्मेली सोरठी: भाग १ | Ramchandra Chand | Sharmila Gurung

354 800 просмотров · 5 лет назад
Serofero Nepal
21,2 тыс. подписчиков
354 800 просмотров · 5 лет назад
नेपाली कला सस्कृती झल्काउने मौलिक सोरठी गीत र नाच। नेपाली मौलिक लोकलय संरक्षण अभियानमा बिषेस गरी एघारौं शताब्दीतिर मौरात देशकी रानी जसको नाम "सोरठी" थियो उनले आफ्नो कलाकुसलताले गित गाएरै बिश्वभर सबैको प्रिय रानी बनेकी थिइन् उनको दरबार सुनै सुनको थियो, सेति र कालिको मुहान देखि सेति र कालि को दोभान सम्म उनले चर्चेकोे राज्य थियो भन्ने किम्बदन्ती पनी रहेको छ। उनै सोरठी रानीको देहबसान पछी यसरी गण्डकी धबलागिरी र लुम्बिनी आसपासका क्षेत्रमा अत्यन्तै रुचाइएको सोरठी भाका तथा मौलिक सोरठी नृत्य लाइ बाहिर ल्याउने र संरक्षण गर्ने हाम्रो सानो प्रयासमा साथ सहयोग र समर्थन गरिदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक आभार व्यक्त गर्दछौं। बिषेस धन्यबाद। वामी विश्व सम्पर्क मञ्च। सोमनाथ सापकोटा (मेयर मुनपा) नारायण सापकोटा (वार्ड अध्यक्ष) बिस्णु सापकोटा (समाजसेबी) छायांकनटोली ब्यबस्थापक। सुनकली छन्तेल(कलाकार-संयोजक) पुनम दर्लामी मगर, भिमा छन्तेल मगर, मदन दर्लामी मगर, तारा छन्तेल मगर (मारुनी पुर्सुंगे नृत्य) होम श्रिस मगर, नेत्र छन्तेल मगर (मादल नृत्य) रविलाल पौडेल भिडियो। स्वर- रामचन्द्र चन्द, शर्मिला गुरुङ्ग र इन्द्र जि सि। शब्द संगीत-बैकुण्ठ रायमाझी। कृष्णहरी सापकोटा दानबिर, मु न पा उध्योग बाँणिज्य संघका अध्यक्ष सुदर्शन शाक्य, महेन्द्र आदर्श मा बि का पुर्ब प्राधानाध्यापक भिमलाल सापकोटा, wwcf-९ccका प्रमुख सल्लाहकार प्रा•डा• जिबलाल सापकोटा यसै गरि बरिस्ठ सल्लाहकार न्युटन बोडिङ स्कुल काठमान्डौका प्रिन्सीपल राम के.सि र सोमरायमाझी, हरि रायमाझी, दुर्गा रायमाझी। हाम्रा मौलिकताहरु लाइ बँचाएर हाम्रो सभ्यताको इतिहास युगौंयुग जिबितै रहनेछ । जय सँगित जय मातृभूमि। ♪Song:- Gulmeli Sorathi ♪Vocal:- Ramchandra Chand । Sharmila gurung | Indra GC ♪Lyrics:- Baikuntha Rayamajhi ♪Music:- Baikuntha Rayamajhi ♪Mixing/Mastering :- Hem Raj Dangi ♪Arranger:- Ramchandra Chand ♪Flute :- Ratna B.K. ♪Recording Studio :- Malika Recording Studio ♪Sarangi :- Hemanta Kanchha 🎬Director:- Giris Rijal 🎬Cinematographer:- Ranbilal Poudel Produced by:- Wami-World Contact Forum #TypicalSong #SorathiSong #RamchandraChand #BaikunthaRayamajhai #SharmilaGurung